विराटगनर । मोरङमा भएका अलगअलग घटनामा करेन्ट लागेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घर नजिकैको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी नगरपालिका–७ मा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बुधबार साँझ २८ वर्षीय नवीन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा […]
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको १०१ वर्षको […]
काठमाडौं । एक जोर जुत्ता, त्यो पनि ३५ वर्ष पुरानो । त्यस्तो पुरानो जुत्ताको मूल्य कतिसम्म पर्ला ? पुरानो एकजोर जुत्ताको मूल्य ७ करोड ३५ लाख रुपैयाँ पर्दछ भन्ने कुरा सायद कसैले पत्याउन सक्ने कुरा होइन । तर हालै एक अमेरिकी पूर्व बास्केटबल खेलाडीले लगाएको पुरानो जुत्ता ७ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै मूल्यमा […]
अहिले बलिउडमा जसरी नेपोटिज्मको विशेषमा बहस भइरहेको छ, सम्भवतः यसअघि कहिल्यै भएको थिएन । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि यो मुद्धाले तिखो बहस छेडेको छ, जसको बारेमा बलिउडका हरेक व्यक्तिले आफ्नो विचार व्यक्त गरिसकेका छन् । अभिनेत्री करीना कपूर खानले भने मानिसहरुलाई नेपोटिज्म ठिक नलागे आफ्नो फिल्म नहेर्न भनेकी थिइन् । करीनाले एक अन्तर्वार्तामा भनेकी […]
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्। बुधबार घिमिरेको निवासमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्। राष्ट्रकवि घिमिरेको मंगलबार एक सय एक वर्षको उमेरमा निधन भएको थियो। घिमिरेको शवलाई स्कर्टिङ गरेर नेपाली सेनाले पशुपति आर्यघाट लैजाने भएको छ। उनको आज पशुपति […]
काठमाडौं। धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बूढीगंगा-२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ। मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए। उनका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो। […]
सुशान्त सिंह राजपूतको मृत्यु भएको दुुई महिना बितिसकेको छ । उनी मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झुन्डिएको अवस्थामा भेटिएका थिए । तर उनीबारे नयाँ–नयाँ दाबी बाहिर आइसकेको छ । यसैबीच शाहरुखको नाम पनि यस मामिलामा जोडिएको छ । सुशान्तका जिम पार्टनर सुनिल शुक्लाका अनुसार बलिउड उद्योगमा सुशान्तलाई निरन्तर प्रताडित गरिएको थियो । उनले बान्द्रा पुलिस स्टेशनमा उजूरी […]
कैलाली । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ […]
काठमाडौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । तीस वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको […]
काठमाडौं । सुनचाँदीको भाउ आज फेरी बढेको छ । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ […]