वीरगन्ज । पर्सामा पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा भएको जनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव […]
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १८ लाख बढी पुगेको छ । एकै दिन दुई लाख १० हजार पाँच सय १७ नयाँ बिरामी थपिएसँगै विश्वमा संक्रमित संख्य दुई करोड १८ लाख १६ हजार चार पुगेको हो । सात लाख ७२ हजार छ सय ८१ जनाको मृत्यु भइसकेको छ । एक करोड ४५ लाख […]
‘बलिउडमा गर्मिएको नेपोटिज्मको बहसले धेरै कलाकारको करिअर नै धरापमा पारिदिएको छ । यसको सबैभन्दा ठूलो मारमा नायिका आलिया भट्ट र उनको परिवार देखिएको छ । मुकेश भट्टको निर्माण तथा महेश भट्टको निर्देशनमा बनेको चलचित्र ‘सडक २’माथि दर्शकको आक्रोश पोखिएको छ । यो चलचित्रको ट्रेलरमा १ करोड भन्दा बढी डिसलाइक आएको छ । अब, यसको निर्माणपक्षले […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहान साढे नौ बजे सचिवालय बैठक बोलाएको छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । […]
युरोपा लिग फुटबलमा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा आज राती म्यानचेष्टर युनाईटेड र सेभिया प्रतिस्पर्धा गर्नेछन् । खेल जर्मनीको कोलोनमा नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । फाईनल प्रबेशको योजनामा रहेका दुबै टोली आजको खेलमा जित निकाल्दै लक्ष्यनजिक पुग्न चाहान्छन् । क्वार्टरफाईनलमा युनाईटेडले एफसी कोपनहेगनलाई तथा सेभियाले वुल्भरहेम्प्टनलाई समान […]
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ […]
कतिपय सर्पका प्रजातिले अण्डा पार्दछन् भने केहीले बच्चा नै जन्माउँदछन् । बच्चा जन्माउने प्रजातिमा पर्दछ रसेल्स भाइपर भन्ने सर्प । उक्त प्रजातिको एक सर्पले हालै एकसाथ ३३ वटा बच्चा जन्माएको छ । भारतको तमिलनाडुस्थित कोइम्बातोर चिडियाखानामा रहेको एक रसेल्स भाइपर सर्पले एकसाथ ३३ बच्चा जन्माएको हो । तर यो प्रजातिको सर्पले यतिधेरै बच्चा जन्माउनु नौलो […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए । एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी […]
विराटनगर। विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएका हुन । एकै पटक ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको सख्या ५२३ पुगेको छ । संक्रमितहरु ५ देखि ६३ वर्षका छन् । उनीहरूको २७ र २८ गते स्वाब […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, […]