भोजपुर । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो । विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६र७७ मा ८२५ जनालाई निःशुल्क मिटर वितरण गरेको नेपाल […]
मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर ९ को नवनिर्मित भवनको आज शुक्रबार उद््घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । वडाको प्रशासनिक लगायत सवै काम अब नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिएका छन् । वडानम्बर ९ को कार्यालय भवन […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ । प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन् । सबै […]
एजेन्सी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले यससबारे डराउनु नपर्ने बताएको छ । वास्तवमा बुधबार चीनको दक्षिण तर्फको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर गरिएको थियो जसले यतिबेला मानिसहरूमा त्रास फैलाइरहेको बताइएको छ । […]
काठमाडौं । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा कूल संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ। अमेरिकामा ५४ हजार, ब्राजिलमा ५४ हजार ४ सय, कोलम्बियामा ११ हजार […]
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दुतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका बृद्घ पुरुष रहेका छन् । नारायणी […]
बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् । नायिका आलिया भट्ट, नायक संजय दत्त र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा ६० लाख डिसलाइक आउनु के यसको बिषयवस्तु नै कमजोर रहेर […]
काठमाडौं । सरकारले मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो । गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मास्क प्रयोग नगर्ने ४,१९,५३८ जनालाई नियन्त्रणमा लिएर ३,५४,५८३ सम्झाई […]
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका ३ मा पहिरोले वडा सदस्यको घर पुरिँदा बिहीबारराति छ जनाको मृत्यु भएको छ । पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको प्रहरीले जनाएको […]
विराटनगर । बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता उद्योगमा काम गर्ने कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३० मध्ये दुईजना फरार छन् । मजदुर उद्योगकै आइसोलेसनमा छन् । दुईजना कर्मचारी होम आइसोलेसनमा छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर–२ […]