Sajhamanch Archive

व्रतमा किन खाइन्छ सिधे नुन ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on व्रतमा किन खाइन्छ सिधे नुन ?.

धार्मिक आस्था राख्नेहरुका लागि पवित्र महिना, साउन । यस महिनामा भगवान शिवको पूजा आराधना गरिन्छ । शरीर र मनलाई शुद्ध गरेर ब्रत बस्ने, मनलाई भक्ती–भजनमा लगाउने, दान दिने गरिन्छ । साउनको महिनामा व्रत बस्दा आफ्नो कामना पुरा हुने धार्मिक विश्वास छ । त्यसो त वर्षायामको यो समयमा व्रत बस्नु शारीरिक हिसाबले उत्तिकै फाइदाजनक पनि छ […]

अब गायिका अनु

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on अब गायिका अनु.

नायिकाहरु गायिका बन्ने क्रम जारी छ । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायन कलामा आफूलाई स्थापित गर्न भने सकेका छैनन् । अब, अर्की नायिका पनि गायिका बन्ने दौडमा लागेकी छिन् । चलचित्रमा असफल भएकी नायिका अनु शाहले एउटा गीतमा […]

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री […]

सुशान्त आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिस केन्द्र सरकारद्वारा स्वीकार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्त आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिस केन्द्र सरकारद्वारा स्वीकार.

सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिसलाई भारतको केन्द्र सरकारले स्वीकार गरेको छ। सरकारको यस स्वीकारोक्तिको जानकारी सर्वोच्च अदालतलाई दिइसकिएको बिबिसी हिन्दीले जनाएको छ। आत्महत्या प्रकरणमा सुशान्तका पिताले छोराकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरूद्ध उजुरी दिएपछि आफूलाई पक्राउ नगर्न रियाले बिहार पुलिसको जाँचलाई चुनौती दिदैं सर्वोच्च अदालतमा याचिका दायर गरेकी थिइन्। न्यायाधीश […]

नेपालमा १५ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा १५ हजारभन्दा बढी कोरोना संक्रमित निको भए.

काठमाडौं । नेपालमा अहिलेसम्म पत्ता लागेका २१ हजार ३९० कोरोनाभाइरस संक्रमितमध्ये १५ हजारभन्दा बढी निको भएका छन्। निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ। उपचाररत् संक्रमितको संख्या ६ हजार १७४ छ। अहिलेसम्म ६० जनाको मृत्यु भएको छ। दैनिक नयाँ संक्रमित भेटिने संख्यामा उतारचढाव भइरहेको छ। हिजो ३६१ जना नयाँ संक्रमित थपिए। मंगलबार २५९ र […]

सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ.

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको […]

मोरङकी युवतीद्वारा आत्महत्या,बाबुआमालाई सम्बोधन गरेको सुसाइड नोट फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङकी युवतीद्वारा आत्महत्या,बाबुआमालाई सम्बोधन गरेको सुसाइड नोट फेला.

काठमाडौँ । बुधबार एक बैंकको विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले  जानकारी दिए । विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको […]

४ सय एक्कडमा गज्जबको आलु होटल

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ४ सय एक्कडमा गज्जबको आलु होटल.

अमेरिकामा एक कम्पनीले ४ सय एक्कडको ठूलो मैदानमा खोलेको विशाल आलु होटल अहिले चर्चामा छ । भीमकाय आलु जस्तै देखिने उक्त लक्जरी होटलको वजन करिब ६ टन रहेको छ । जुन एयरबर्न कम्पनीले बनाएको हो । सिमेन्ट, कंक्रिट र स्टिलबाट बनेको आलुजस्तै देखिने उक्त होटलको नाम बिग इडाहो पोटेटो होटल हो । उक्त आलु होटलमा […]

बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो.

काठमाडौं । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका […]

प्रदेश २ मा मन्त्री र सांसदलाई नै कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश २ मा मन्त्री र सांसदलाई नै कोरोना.

काठमाडौ । मुलुकमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला प्रदेश २ सरकार एक मन्त्री र महिला प्रदेश सांसदमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई बुधबार साँझ कोरोना संक्रमण रहेको पुष्टि भएको हो । उनी काठमाडौंबाट साउन १८ गते आएका थिए । १९ गते उनको स्वाब […]