अमेरिकामा सोमबारबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाउन शुरु गरिने भएको छ। खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा खोप दिइनेछ। यो खोप कोरोनाभाइरसका विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले […]
बिर्तामोड । बिर्तामोड–५ स्थित पाथीभरा टोल सुधार संस्था देवीबस्तीमा ज्येष्ठ नागरिक भवनको गत २६ गते शिलान्यास गरिएको छ । समाजसेवी गिरिराजकुमारी प्रसाईंले निःशुल्क प्रदान गरेको १३ धुर जग्गामा ज्येष्ठ नागरिक भवन निर्माण गरिने भएको हो । गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजन कीर्तनमा सहभागी गराइ मनोरञ्जन प्रदान गरेर संधै खुशी राख्ने उद्धेश्यले ज्येष्ठ […]
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आजदेखि स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम शुरु हुने बताइएको छ । गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुनः आइतबार दिउँसो बस्न लागेको हो । यसअघिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेपनि आजको […]
विराटनगर । कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै राति ११ः३० बजेतिर महिलाको ज्यान गएको हो ।पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका […]
काठमाडौं । उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। सो पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै उखु किसानहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेको छ । गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने […]
चितवन । गौतम बुद्ध क्रिकेट कप प्रतियोगिता अन्तर्गत आज वाग्मती र राप्ती टिम खेल्दै छन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने छ । हिजो भएको पहिलो खेलमा वाग्मती टिम नारायणीसंँग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो। वाग्मती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो […]
काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने २ लाख ३२ हजार ८ सय […]
जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोना भाइरसबाट ६ सयभन्दा बढी सङ्क्रमित भएका छन्। दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन्। टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन्। जापानमा कोरोना भाइरसको सङ्क्रमण सुरू भएदेखि अहिलेसम्म कुल एक लाख […]
भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ । आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् । उक्त घटनाका सम्बन्धमा प्रहरीले बाल विवाह निषेध ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका […]
गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक खोजिएका व्यक्तिहरुको सूचीमा जो वाइडेनको नाम पहिलो स्थानमा छ । यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् । कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै, कोरोना संक्रमित भएपछि पनि लुकाएको, लण्डन पुगेर पार्टी गरेको लगायतका […]