बिर्तामोड । ‘एकका लागि एक अभियान’को अगुवाइमा जनस्तरबाट झापाको कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याव मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गर्ने निर्णय भएको छ । मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको बैठकबाट उक्त निर्णय भएको हो । अभियानले उक्त ल्याव अस्पताललाई हस्तान्तरण गर्ने र सो […]
स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र […]
दक्षिण कोरियामा विगत ४ दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् । उत्तरी चुङचियोङ प्रान्तका […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदाशीन हँदै […]
पाकिस्तानको सिन्ध प्रान्तस्थित घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनादेखि पुलिसको हिरासतमा रहेको एउटा कुखुरालाई रिहा गरी उसको मालिकलाई सुम्पिनका लागि आदेश दियो । सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हिरासतमा रहेकोमा अदालतमा आदेशपछि एउटा कुखुरा रिहा भएको छ ।भाले जुधाई खेलका क्रममा छापा मारेर पुलिसले ती कुखुरा पक्राउ गरेको थियो । स्थानीय […]
नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को छायांकन लकडाउनका कारण रोकिएको छ । इदमा रिलिज हुने भनिएको यो चलचित्र अब भने कहिले रिलिज हुन्छ पक्का छैन । सलमानले ‘राधे’पछि कुन चलचित्रमा काम गर्दैछन् भन्ने कौतुहलता उनको फ्यानहरुमा छ । नायक सलमान खानले केही दिन अगाडि चलचित्र निर्माण हुन लागेको संकेत गरेका थिए । भारतीय मिडियाका अनुसार, […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको […]
काठमाडौ । मंगलबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । यस्तै, तेजाबी सुन प्रति तोला ९९ हजार ३६५ पुगेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, […]
नायक आर्यन सिग्देलले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले निर्देृशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । विशालले चलचित्र ‘सेल्फी किङ्ग’को निर्देशन गरेका थिए । तर, यो चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो । आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनी सम्म र च च हुई’ पनि गतबर्ष नराम्रोसँग पछारिएको […]