Sajhamanch Archive

झापामा प्रहरी निरीक्षकसहित चार जनामा कोरोना संक्रमण

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा प्रहरी निरीक्षकसहित चार जनामा कोरोना संक्रमण.

विर्तामोड ।  झापामा सशस्त्र प्रहरी निरीक्षकसहित चार जनालाई कोरोना संक्रमण देखिएको छ। सशस्त्र प्रहरी बल इलाम जिरमुलेका कार्यरत प्रहरी नीरिक्षकलाई झापास्थित घरमा आएको बेला कोरोना संक्रमण देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। विहीबार साँझ आएको रिपोर्टमा झापामा प्रहरी नीरिक्षकसहित अन्य चार जनामा संक्रमण देखिएको हो। सशस्त्र प्रहरी स्रोतका अनुसार पाडाजुंगे तालिम केन्द्रमा कार्यरत तीन जना […]

अरुका कार गन्थे अक्षय कुमार, गोजीमा थिएन २ सय रुपैयाँ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on अरुका कार गन्थे अक्षय कुमार, गोजीमा थिएन २ सय रुपैयाँ.

भारतीय अभिनेता अक्षय कुमार विश्वको सबैभन्दा आम्दानी गर्ने अभिनेतामा पर्छन्। अक्षय कुमारले एक वर्षमा ४ देखि ५ फिल्म दिने गरेका छन् । जसमा धेरैजसो हिट हुने गरेका छन् । अक्षयले आफ्नो करियरको शुरुमा धेरै फ्लप फिल्म पनि दिएका थिए । पछिल्लो समय उनले आफ्नो संघर्ष र सफलताको विषयमा उनले एक अन्तर्वार्तामा उल्लेख गरेका छन् । […]

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन.

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् । ५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका […]

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण.

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण देखिएको छ । ५४ वर्षीय मेयर सरावगीले आफूलाई संक्रमण देखिएको फेसबुक बिहीबार बेलुका पेजमार्फत सार्वजनिक गरेका हुन् । सरावगीले आफ्नो फेसबुक पेजमा लेखेका छन्–‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ […]

अमेरिकामा ४६ लाख बढी संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा ४६ लाख बढी संक्रमित.

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म ४६ लाख बढीलाई संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ६६ हजार चार सय ९७ नयाँ बिरामी थपिएसँगै अमेरिकामा संक्रमित संख्या ४६ लाख ३४ हजार पाँच सय ३४ पुगेको हो ।कोरोनाकै कारण ज्यान गुमाउनको संख्या एक लाख ५५ हजार ७९ पुगेको छ । २२ लाख […]

विराटनगरमा थप सात जनामा कोरोना

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा थप सात जनामा कोरोना.

विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा थप सात जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित विराटनगरभित्र सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगर– ३ का दुई जना र विराटनगर ११ का एक जना छन् । दुई जनाको विवरण अध्ययन भइरहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी […]

सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको मूल्य तोलामा ९९ हजार पुग्यो.

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन बिहीबार ९८ हजार ५६० रुपैयाँमा कारोबार भएको छ […]

समुदायमा फैलियो कोरोना, प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोन’मा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on समुदायमा फैलियो कोरोना, प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोन’मा.

बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको हो । शुक्रबार प्रदेशसभाको बर्खे अधिवेशनको अन्त्यमा मुख्यमन्त्री शेरधन राईले तीन महिनासम्म क्वारेन्टाइनमा […]

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल.

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ । उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी […]

कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ […]