Sajhamanch Archive

बेनिशाको पेन्टिङमा बुद्धको मुर्तीदेखि प्रकृतीको सुन्दरतासम्म

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बेनिशाको पेन्टिङमा बुद्धको मुर्तीदेखि प्रकृतीको सुन्दरतासम्म.

नायिका बेनिशा हमालले लक डाउनको समयमा आफ्नो सानैदेखि पेन्टिङ गर्ने चाहना केही हदसम्म पुरा गरिन् । बेनिशाले प्रकृतीको सुन्दरतालाई आफ्नो कल्पनामा उतार्ने कोशिश गरिन् । मुम्बइमा ‘फिल्म मेकिङ’ अध्यन गर्दागर्दै कोरोनाका कारण लकडाउन भएपछि उनी नेपाल आएकी थिइन् । नेपाल आएर अपार्टमेन्टमा बस्दै गर्दा बेनिशालाई एक जना साथीले पेन्टिङ गर्न आग्रह गरिन् । बेनिशा भन्छिन्–‘२ […]

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद.

काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भएरनभएको परीक्षणका लागि पठाइएको छ । प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे […]

कोरोना महामारी अहिलेसम्मकै गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारी अहिलेसम्मकै गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ.

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै सबै भन्दा गम्भीर स्वाथ्य आपतकाल रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड–१९ को समस्या अहिलेसम्मकै गम्भीर विपद रहेको बताए । यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अवस्था मूल्यांकनका लागि डब्लुएचओले आकश्मिक बैठक बस्ने भएको छ । डब्लुएचओले […]

कोरानाले विद्यार्थी घरमै थुनिए, मौकामा पढ्दै शिक्षक

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on कोरानाले विद्यार्थी घरमै थुनिए, मौकामा पढ्दै शिक्षक.

बिर्तामोड । अधिकांश सामुदायिक विद्यालयको अवस्था र गतिविधि निराशाजनक मात्र होइन, विद्यालय नै बन्द हुने अवस्थामा थिए । स्थानीय तहको निर्वाचन पश्चात पछिल्ला वर्षहरुमा भने केही मात्रामा आशाका किरण देखिन थालेका छन् । अहिले कोरोनाका कारण विद्यालय बन्द छन् । शिक्षक, कर्मचारी र विद्यार्थी सबैमा तनाव छ । कतै आफू पनि कोरोना संक्रमित बनिने त […]

भारतमा एकै दिनमा करिब ५० हजार कोरोना सङ्क्रमित

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा एकै दिनमा करिब ५० हजार कोरोना सङ्क्रमित.

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि […]

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १६१ पुग्यो

Published: in परदेश (प्रवास) by . Leave a Comment on कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १६१ पुग्यो.

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको […]

अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा.

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् । एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको बारेमा गरेका केही विषयहरुको खुलासा गरेकी छिन् । उनले अंकिताको भनाईलाई […]

वीरगञ्जको कोरोना अस्पतालमा एक वृद्धको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on वीरगञ्जको कोरोना अस्पतालमा एक वृद्धको मृत्यु.

वीरगञ्ज । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको […]

सुनको भाउ ५ सय बढ्यो, ९६ हजार ३ सयमा कारोबार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको भाउ ५ सय बढ्यो, ९६ हजार ३ सयमा कारोबार.

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ५ सय रुपैयाँले बढेको छ। योसँगै आज छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। त्यसअघि […]

पत्रकार पंकज शर्माको नयाँ औषधी पसल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पत्रकार पंकज शर्माको नयाँ औषधी पसल.

भद्रपुर । सर्वसाधारण नागरिकलाई सुलभ ढंगले औषधीय सेवा दिने उद्देश्यले सञ्चारकर्मी पंकजकुमार शर्माले शनिबारदेखि नागरिक फार्मेसी सञ्चालनमा ल्याएका छन् । दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक स्वास्थ्यमा प्रशस्त अनुभव बटुलिसकेका शर्मा पहिलोपटक एलेपोथिक उपचारजन्य स्वास्थ्यमा संलग्न भएका हुन् । भद्रपुरकै युवा व्यवसायी विकास अग्रवालसँगको साझेदारीमा जिल्लाको सदरमुकाम रहेको भद्रपुर ७ को चन्द्रगढीमा नागरिक फार्मेसी सञ्चालनमा ल्याएको […]