Sajhamanch Archive

गोरु काट्ने अभियोगमा मोरङमा एक जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on गोरु काट्ने अभियोगमा मोरङमा एक जना पक्राउ.

विराटनगर। मोरङको सन्दरहरैंचा नगरपालिका–९ बाट प्रहरीले गोरु काटेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । गोरु काटेर मासु बेच्दै गरेको अवस्थामा २५ वर्षीय सुमन दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । दनुवार त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ परेका हुन् । घटनास्थलबाट बरामद भएका गोरुको टाउको र खुट्टा परीक्षणका लागि […]

संक्रमण बढेपछि विराटनगरमा आपतकालिन बैठक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमण बढेपछि विराटनगरमा आपतकालिन बैठक.

विराटनगर । संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको आपतकालिन बैठक बसेको छ । समुदायस्तरमा संक्रमण देखिएपछि रोकथाम र नियन्त्रणका लागि कार्य योजना बनाउन बैठक आइतबार बिहान आपतकालिन बैठक बसेको हो । लकडाउन खुलेसँगै महानगरमा संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारयता मात्र महानगरमा ११ जनामा संक्रमण देखिएको छ । बैठकले संक्रमण […]

झापामा तीन बालक मृत भेटिए

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा तीन बालक मृत भेटिए.

विर्तामोड । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४र१५ वर्षका करण थामी र उनका भाइ ११र१२ वर्षका अर्जुन थामी छन् । मृतकमध्ये तामाङको शव बुधबार […]

पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त.

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । ०६८ माघ ८ मा रञ्जनलाई नारायणगढबाट काठमाडौँ फर्कंदै गर्दा थानकोटबाट प्रहरीले पक्रेर मुद्दा चलएको थियो । त्यतिबेलादेखि उनी थुनामा थिए । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको […]

पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’.

सरकारले मंगलबार राती १२ बजेबाट लक डाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्र भने खुलेका छैनन् । चलचित्र क्षेत्रको बिषयमा अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् । चलचित्र क्षेत्रमा विभिन्न मानिसहरुले पनि यो बिषयमा […]

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ.

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी […]

लकडाउनयता तीन सय शिक्षकको गयो जागिर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउनयता तीन सय शिक्षकको गयो जागिर.

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनयता निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाले जानकारी दिए । ‘यो हामीकहाँ परेको उजुरी मात्रै हो, निश्कासित शिक्षक–कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्दछ,’ थापा भन्छन्, ‘शिक्षक कर्मचारीलाई निश्कासन गर्न […]

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

Published: in विविधा by . Leave a Comment on आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मुलुकभरि मनसुन कमजोर बन्दै गएपनि जोखिम अझै टरिनसकेको जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी रहेकोकाले अहिले पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भएपनि नेपालको पूर्वी भेग […]

हेटौंडामा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु

Published: in समाज by . Leave a Comment on हेटौंडामा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु.

काठमाडौं । मकवानपुरमा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ ५ बजे तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका-१ लालझाडी बस्ने कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको हो। उनको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी हिजो पारीपट्टिको खेतमा जान खोजेका थिए,डिएसपी इन्द्रबहादुर रानाले भने,तुइनमा चढ्न एउटा खुट्टा राखेर […]

कोरोना महामारी अझै खराब बन्ने भन्दै ट्रम्पले नै गरे मास्क लगाउन आह्वान

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारी अझै खराब बन्ने भन्दै ट्रम्पले नै गरे मास्क लगाउन आह्वान.

काठमाडौं । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गरेका छन् । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गरेका हुन् । कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उनले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न […]