कोरोना भाइरस महामारीका कारण अहिले विश्वमा नाक–मुख छोप्ने मास्कको व्यापार खुबै चम्किएको छ । कैयन् मुलुकहरुमा आम मानिसहरुलाई मास्क लगाउनै पर्ने कडा नियम सरकारले बनाएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर वा घरमै बनाएर अनेक खालका मास्कहरु लगाउने गरेका छन् । मास्क अनिवार्य बन्दै गर्दा पछिल्लो समयमा यसले फेसनको रुप लिन थालेको छ । भारतको […]
नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब […]
विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ। रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो। शनिबारमात्र विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमितको दैनिक वृदधिमा नयाँ रेकर्ड कायम […]
काठमाडौं । कोरोना भाइरसबाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । संघका अनुसार विदेशमा २८ हजार ६८१ […]
महानायक’को बिषयमा सुरु भएको विवाद र चर्चा अझै सकिएको छैन । निर्देशक दीपाश्री निरौलापछि सामाजिक संजालमा विभिन्न चलचित्रकर्मीले राजेश हमाल ‘महानायक’ होइनन् भनेर गरेको टिप्पणीलाई लिएर विभिन्न तर्क प्रस्तुत भैरहेका छन् । यसैक्रममा निर्देशक निश्चल बस्नेतले केही बर्ष अगाडि दिएको एक अन्र्तवार्तामा उनले नेपालमा कोहीपनि सुपरस्टार नभएको भनेर जवाफ दिएका थिए । सोही अन्र्तवार्ताको सानो […]
हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन। हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको […]
कोभिड–१९ अर्थात् कोरोनाभाइरसद्वारा संक्रमित भएपछि अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र उनलाई लगातार अपडेट दिइरहेका छन् । उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छन् । अमिताभले आफ्नो एउटा तस्बिर पोस्ट गर्दै ज्ञानको कुरा साझा गरेका छन् । उनले फोटोको […]
एजेन्सी । विश्वका प्रख्यात धनाढ्य एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको छ । अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक केन्या वेष्टलगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो । यी ब्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफबाह फैलाएका थिए । ह्याकरहरुले बिल […]
आज साउने संक्रान्ति पर्व मनाइदैछ । साउने संक्रान्तिमा लुतो फाल्ने परम्परा पनि छ । असार महिनामा हिलोमाटोमा काम हुने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिमा थाल, नाङ्लो ठटाउने तथा शंख बजाएर लुतो फाल्ने परम्परा छ । साउन महिना भरी भगवान् शिवको पूजा गरेर मनाइन्छ । प्रत्येक सोमबार शिवका मन्दीरमा जल चढाउने र ब्रत बस्ने […]