Sajhamanch Archive

भारतको कानपुरमा ८ प्रहरीको हत्या

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतको कानपुरमा ८ प्रहरीको हत्या.

काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् । केही प्रहरीहरु घाइते छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु […]

सुशान्तले आत्महत्या अघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्तले आत्महत्या अघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक.

भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए । उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक […]

भुल्केबाट कोरोनाविरुद्ध लड्न सिकियो : मन्त्री घिमिरे

Published: (Updated: ) in प्रदेश तह, राजनीति, समाज by . Leave a Comment on भुल्केबाट कोरोनाविरुद्ध लड्न सिकियो : मन्त्री घिमिरे.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरको भुल्केले कोरोनासँग लड्न धेरै सिकाएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्केले धेरै कुरा सिकाएको बताएका हुन् । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनले बताए । भुल्केबाटै ‘थ्री–टी’ अर्थात् टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको […]

नेपालमा कोरोना संक्रमित अचम्मको तथ्यांक

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोना संक्रमित अचम्मको तथ्यांक.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरि ४ हजार ३६४ जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये महिला ३०९ र पुरुष ४ हजार ५५ जना छन् । उमेर समूहको हिसाबले हेर्दा सबैभन्दा बढी संक्रमण युवाहरूमा देखिएको छ । ६० प्रतिशत संक्रमित २१ देखि ४० वर्षका छन् । २१ […]

नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा.

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् । सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा.वीन फुयालले आगामी […]

नेपालमा थप १२ जनामा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा थप १२ जनामा कोरोना पुष्टि.

काठमाडौँ । सुर्खेतमा आज १२ जनामा कोराना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णालीले पुष्टि गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै, वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका ११ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमित भएको जनाएको हो। संक्रमितको स्वास्थ्य […]

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै.

काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्र्रमाण हो । सन् १८३० […]

भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात नहुँदा तोरी तेल उद्योग बन्द हुने अवस्थामा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात नहुँदा तोरी तेल उद्योग बन्द हुने अवस्थामा.

विराटनगर । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो । कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव […]

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । […]

ब्राजिलमा ३ लाख बढीमा कोरोना संक्रमण, २२ हजारको मृत्यू

Published: in विश्व समाचार by . Leave a Comment on ब्राजिलमा ३ लाख बढीमा कोरोना संक्रमण, २२ हजारको मृत्यू.

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण २२ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७०३ जनाको मृत्यु भएको थियो । एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या पनि ३ लाख ६३ हजार ६१८ पुगेको छ । १ लाख ९० हजार ९९१ जनाको […]