Sajhamanch Archive

सताक्षीधाममा ८० ओटा गौ सेवाका लागि गोठ निर्माण

Published: in विविधा, समाज by . Leave a Comment on सताक्षीधाममा ८० ओटा गौ सेवाका लागि गोठ निर्माण.

शिवसताक्षी । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाम गौ सेवाका लागि ठूलो गाईको गोठ निर्माण भएको छ । सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाले थप गो सेवाका लागि गोठ निर्माण गरेको हो । आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) उक्त गोठको उद्घाटन गरेका छ । गौशालाका अनुसार उक्त गोठमा ८० ओटा गाईहरु अटाउन सक्छन् । उद्घाटनका […]

श्रम स्वीकृति शिवसताक्षी नगरपालिकाबाट पनि हुन थाल्योः रोजगार संयोजक तिम्सिना

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on श्रम स्वीकृति शिवसताक्षी नगरपालिकाबाट पनि हुन थाल्योः रोजगार संयोजक तिम्सिना.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृति गर्न थालेको हो । श्रम स्वीकृतिका लागि कार्यालय बाहिर बस्ने एजेन्टहरुले ठूलो रकम असुल्ने गुनासो अब हट्ने भएको छ । एजेन्टहरुले श्रमका लागि फारम भरेको नै धेरै रकम […]

स्थानीय टंकबहादुरको परालको माचमा आगलागी, समयमा नै दमकल पुग्दा ठूलो क्षति हुनबाट जोगियो

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on स्थानीय टंकबहादुरको परालको माचमा आगलागी, समयमा नै दमकल पुग्दा ठूलो क्षति हुनबाट जोगियो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित टंकबहादुर कटुवालको परालको माचमा आगलागी भई क्षति भएको छ। आगलागीबाट दुईओटा परालको माचको केही भाग बाहेक सबै डढेर नष्ट भएको हो । शिवसताक्षी नगरपालिकाको दमकल समयमा नै आगलागी भएको स्थान पुग्दा ठुलो क्षति हुनबाट जोगिएको हो । नगरपालिकाले आगलागी भएको जानकारी पाउँन साथ दमकल घटना स्थल […]

शिवसताक्षीमा व्यक्तिगत घटना सम्वन्धी सबै वडामा कार्यक्रम सञ्चालन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा व्यक्तिगत घटना सम्वन्धी सबै वडामा कार्यक्रम सञ्चालन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले व्यक्तिगत घटना दर्ता अभियान बैसाख १ गतेबाट सुरु गरेको छ । नगरभित्रका सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता गराउन नगरबासीहरुलाई सुचित गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन भएको हो । शिवसताक्षी नगरपालिका पञ्किरण शाखाले शिवसताक्षीका ९ र ११ वडाहरु […]

धार्मिक क्षेत्र सताक्षीधाममा ८७ केजीको घण्टी उपहार

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on धार्मिक क्षेत्र सताक्षीधाममा ८७ केजीको घण्टी उपहार.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् । शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत याक्थुम्बाले सताक्षीधामको दिवगेश्वर महादेवको मन्दिरको गेटमा आकर्षक स्तम्भ बनाई घण्टी राखिदिएका हुन् । आज उक्त घन्टीको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख […]

शिवसताक्षीको दुधेमा मिसन ग्रासरुट, एमालेका १५० बढी ज्येष्ठ सदस्य सम्मातिन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on शिवसताक्षीको दुधेमा मिसन ग्रासरुट, एमालेका १५० बढी ज्येष्ठ सदस्य सम्मातिन.

शिवसताक्षी । नेकपा एमालेलेको मिसन ग्रासरुढ अभियान अन्तर्गत आज शिवसताक्षी नगरपालिका वडा नं.११ मा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेकपा एमाले वडा नं. ११ का विभिन्न जनवर्गिय संगठनहरुलाई मिसन पार्टी प्रशिक्षण तथा अभिमुखीकरण गरिएको हो । कार्यक्रमको उद्घाटन नेकपा एमाले कन्द्रिय लेखा समिति सदस्य जसमाया गजमेरले  गरेकी थिइन् । कार्यक्रममा कोशी प्रदेश […]

नव नासोले मनायो नव बर्ष

Published: in विविधा, समाज by . Leave a Comment on नव नासोले मनायो नव बर्ष.

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा नव बर्ष अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा अबको साहित्य समय सापेक्ष र सकारात्मक सन्देश दिन सक्ने लेखिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद मानवीय राधाकृष्ण खनालले बताए। कार्यक्रममा साहित्यकार गोपालप्रसाद दाहाल र शिवसताक्षी १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद […]

नव वर्षको सुरुवातसँगै दूधे बजार सरसफाई

Published: in विविधा, समाज by . Leave a Comment on नव वर्षको सुरुवातसँगै दूधे बजार सरसफाई.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको दूधेबजारमा नव वर्ष २०८० सुरुवात मै बजार सरसफाई गरिएको छ। नव वर्षको अवसर पारेर नव गठित दूधे बजार विकास समितिले सरसफाई गरेको हो । बजार सरसफाईमा शिवसताक्षी नगरपालिका र सतासीधाम जेसीजले पनि सहकार्य गरेको दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । बजार विकास समितिले सरसफाई गरेको फोहोरलाई […]

सतासीधाम स्पोर्टिङ क्लब बन्यो च्याम्पियन

Published: in खेलकुद by . Leave a Comment on सतासीधाम स्पोर्टिङ क्लब बन्यो च्याम्पियन.

शिवसताक्षी । नाइन स्टार युवा क्लबद्वारा आयोजित फुटबल खेलमा सतासीधाम स्पोर्टिङ फुटबल क्लब विजयी बनेको छ। शिवसताक्षी वडा नम्बर ३ मा बुधबार भएको खेलमा बोका जुनियर फुटबल क्लबलाई ट्राइबेकरमा हराउदैसतासीधाम स्पोर्टिङ क्लबले उपाधि चुमेको हो । उपाधि हात पारेसँगै सतासीधाम स्पोटिङ्र्ग क्लबल नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले नगर […]

नगरप्रमुख थोप्राले गरेको पहिलो निर्णय कार्यान्वयनमा, नगरपालिकामा आइपुग्यो दमकल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख थोप्राले गरेको पहिलो निर्णय कार्यान्वयनमा, नगरपालिकामा आइपुग्यो दमकल.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए । नगर प्रमुखले गरेको निर्णय कार्यन्वयनमा आएको छ । भारतको दिल्लीमा दमकल निर्माण गरी आज नगरपालिकामा ल्याइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । […]