Sajhamanch Archive

बराबरी खेलेर फ्रान्स र डेनमार्क नकआउट चरणमा

Published: in खेलकुद by . Leave a Comment on बराबरी खेलेर फ्रान्स र डेनमार्क नकआउट चरणमा.

विश्वकप को समूह सी मा रहेका फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन्। यी दुई टीमले समूह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेर अन्तिम १६ मा प्रवेश गरेका हुन्। यो समूहमा फ्रान्सको यसअघि नै ६ अंक थियो भने डेनमार्कको ४ अंक थियो। फ्रान्सलाई अघिल्लो चरण पुग्न सहज भएपनि डेनमार्कलाई कम्तिमा बराबरी खेल्नुपर्ने बाध्यता थियो। […]

नहरमा डुबेर एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नहरमा डुबेर एकको मृत्यु.

इनरुवा । सप्तकोसी नदिको नहरमा डुवेर एक जनाको मृत्यु भएको छ । कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको प्रहरी कार्यालयले जनाएको छ। शाह दिसा गर्न जाने क्रममा सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर म‌ंगलबार उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए।

अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, यी हुनेछन् प्रतिस्पर्धी

Published: in खेलकुद by . Leave a Comment on अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, यी हुनेछन् प्रतिस्पर्धी.

काठमाडौं । विश्वकप फुटबल २०१८ को समूह डी बाट अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन्। अर्जेन्टिना २-१ ले नाइजेरियासँग विजयी बनेको हो। जसका लागि कप्तान लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने प्रतिस्पर्धी नाइजेरियाका भिक्टर मोसेसले बराबरी गोल गरेका थिए। नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा […]

वन कार्यालयले सामुदायिक विद्यालयमा इको शैक्षिक सामाग्री तथा डस्विन वितरण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on वन कार्यालयले सामुदायिक विद्यालयमा इको शैक्षिक सामाग्री तथा डस्विन वितरण.

शिवसताक्षी । स्कुल वन हरियाली विकास कार्याक्रम अन्तर्गत जिल्ला वन कार्यालय झापाले यहाँको एक सामुदायिक विद्यालयलाई विभिन्न प्रजातिका विरुवासहित शैक्षिक सामाग्री तथा फोहोर हाल्ने डस्विन वितरण गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को भानु माध्यमिक विद्यालयमा मंगलवार जिल्ला वन कार्यालय झापाले एक कार्यक्रमको आयोजना गरि ईको वाल क्लव गठन गरेर सामाग्री हस्तान्तरण गरेको […]

के चल्लछन् त विकिनीधारी प्रस्तुती ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on के चल्लछन् त विकिनीधारी प्रस्तुती ?.

काठमाडौं । नेपाली फिल्ममा अहिले अधिक मात्रामा विकिनी प्रस्तुती दिन थालिएको छ । फिल्मलाई ग्ल्यामर देखाउनका लागि अभिनेत्रीहरूले यसलाई सहज मान्न थालेका छन् । कतिपयले त विकिनीकै लागि ‘विकिनी वडी’का नाममा जिम हल पनि धाउन थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटी, केकी अधिकारी, सृष्टि श्रेष्ठलगायतले आफ्नो शरीरलाई विकिनी मैत्री बनाएको भनेका पनि छन् । अहिले […]

तीन सवारी आपसमा ठोकिदा चार जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on तीन सवारी आपसमा ठोकिदा चार जनाको मृत्यु.

तनहुँ । तनहुँमा तीन सवारी एकआपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी १ बरादीमा आज एकैसाथ तीन सवार ठोक्किएका हुन । दुर्घटनामा तनहुँ आबुखैरेनी गाउँपालिका ४ का २६ बर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा गाउँपालीका ९ की ३ बर्षीया बालिका ममता लामिछाने, ३५ बर्षीय कमल लामिछाने, र तनहुँ आबुखैरेनी गाउँपालिकाका ३५ […]

१८ जनालाई पछि पार्दै धरानकी मेरिनाले चुमिन मिस नेपाल आईडलको ताज

Published: in टिप्स/जानकारी by . Leave a Comment on १८ जनालाई पछि पार्दै धरानकी मेरिनाले चुमिन मिस नेपाल आईडलको ताज.

काठमाडौँ । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जितेकी छन् । प्रतिष्पर्धामा सहभागी अन्य १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन । उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक च्वईसको टाईटल […]