दमक । प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी झापाको चौथो अधिवेशनले अध्यक्षमा भुमिराज पराजुलीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । दमकमा आज भएको अधिवेशनले उपाध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी, सचिवमा कोशिष शिवाकोटी, सहसचिवमा सृष्टि गुरागाई, कोषाध्यक्षमा दिपेस पोखरेललाई सर्वसम्मत चयन गरेको हो । क्षेत्रीय कमिटीको सदस्यहरुमा मातृका पौडेल, जयकुमार राई, कमल कटुवाल, मन राईलाई चयन गरेको […]
शिवसताक्षी । नेकपा एमाले वडा नं. १० मा आसन्न निर्वाचनका लागि वडा अध्यक्ष लगायत सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्षको उम्मेद्वारका लागि हर्कबहादुर सिगुलाई सर्वसम्मत वडाले चयन गरेको हो । अध्यक्ष पदका आकाक्षी दीपक पोख्रेल र रोहिता भट्टराईले उमेद्वारी सुचिबाट नाम हटाएपछि सिगु एक मात्र उमेद्वार बनेका हुन् । वडा समितिको बैठकले वडा कार्यपालिका […]
शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी वडा ११ नं. वडाले वडाध्यक्ष लगायत सदस्यहरुको उम्मेद्वारका लागि नाम टुंगो लगाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नं. ११ मा वडाध्यक्षको उम्मेद्वारमा बहादुर आङ्गबो नाम सर्व सम्मत टुंगो लागेको हो । वडाध्यक्ष पदको आकाक्षीमा डिल्लीरमण खतिवडा, देवेन्द्र खरेल र बहादुर आङ्गबोको नाम परे पनि डिल्लीरमण र देबेन्द्र […]
कमल, चैत २१ । झापाको चारपाने स्थित साहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको छ । यसैक्रममा सस्थाको सेवाकेन्द्र दमकले समेत विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको हो । सहारा नेपालले बचत तथा ऋणको मात्र कारोवार नगरेर समाज परिवर्तमा थुप्रै कार्यक्रम गर्नेगरेको छ […]
सुरुङ्गा । प्रदेश तथा स्थानीय तह कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक एक दिने विचार गोष्ठी कनकाई नगरपालिका सुरुङ्गामा सम्पन्न भएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा भएको उक्त कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले स्थानीय, […]
भद्रपुर । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो । १५ महिना देखि १५ वर्षसम्म […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर समृद्धको आधार मानेको रिङ्गरोड सडक पाँच वर्षमा १० किलोमिटर कालो पत्रे गरेको छ । नगर गौरवको आयोजनामा समेटिएको ३९ किलोमिटर सडकको १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको हो । नगरपालिकाको धरमपुरबाट वडा नं. हुँदै सुरु भएको सडक माइधर सम्म आउँदा नगर सबै वडाहरुलाई छुने गर्दछ । सडकको काम गएको पाँचवर्षमा पुल, […]
शिवसताक्षी । झापाको शिवताक्षीमा जनता आवाश कार्यक्रम अन्तर्गत बनाएको घरबार विहीन सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ । आइतबार शिवसताक्षीका घरबार विहीन पाँच परिवारलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपालले घरको चावी हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने सुकुम्बासीहरुमा शिवसताक्षी न.पा. ११ का धनबहादुर गुरुङ्ग, रामकुमारी मण्डल, प्रेम भेट्वाल, होमबहादुर सार्की र शिवसताक्षी न.पा. ८ की […]
भद्रपुर । झापाको कमल गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा शुरु भएको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले उद्घाटन गरेको कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कमल गाउँपालिका स्थानीयस्तरमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न निरन्तर नयाँ ढंगले लागिपरेको चर्चा […]
भद्रपुर । सानाहातहरू नेपाल भद्रपुरको आयोजनामा भद्रपुरमा एक दिने मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरिको छ । संस्थाका अध्यक्ष जगत वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा विशिष्ट अतिथि रहेको कार्यक्रममा सस्थाको कार्य बारे संस्थाका […]