Sajhamanch Archive

पञ्चकन्या देवी मन्दिर समितिको चौथो सभा सम्पन्न

Published: in समाज by . Leave a Comment on पञ्चकन्या देवी मन्दिर समितिको चौथो सभा सम्पन्न.

भद्रपुर । भद्रपुर १० देउनिया स्थित पञ्चकन्या देवी मन्दिर व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । समितिका अध्यक्ष यादवप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा मन्दिर व्यवस्थापनमा सहयोग गर्ने उत्कृष्ट व्यक्तित्वलाई सम्मान सहित सभा सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर १० का वडा सभापति विष्णुप्रसाद काफ्ले, […]

झापामा यसपटक एक लाख ३६ हजार १८ जना मतदाता थपिए

Published: in विविधा by . Leave a Comment on झापामा यसपटक एक लाख ३६ हजार १८ जना मतदाता थपिए.

भद्रपुर । झापामा अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा यस पटक एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको विवरण अनुसार झापामा यसपटक ६ लाख ४६ हजार २३४ जना मतदाताले मतदान गर्ने अधिकार पाएका हुन् । जसमा महिला मतदाता ३ लाख २४ हजार ७०५ र पुरूष मतदाता ३ लाख […]

राष्ट्र सेवक सहकारीद्वारा उत्कृष्ट शेयर सदस्यलाई सम्मान

Published: in समाज, सहकारी by . Leave a Comment on राष्ट्र सेवक सहकारीद्वारा उत्कृष्ट शेयर सदस्यलाई सम्मान.

भद्रपुर । राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० झापाको २३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा प्रदेश १ का प्रदेश सभा सदस्य बसन्तकुमार बानियाको प्रमुख आतित्थ्यमा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट शेयर सदस्य र बाल बचत कार्तालाई सम्मान गरिएको हो । कार्यक्रममा […]

दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीले उचाल्यो

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीले उचाल्यो.

दमक । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि […]

आर्दश स्कुल अफ म्यानेज्मेन्टको “आर्दश चिन्तन ” सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on आर्दश स्कुल अफ म्यानेज्मेन्टको “आर्दश चिन्तन ” सम्पन्न.

विर्तामोड । आर्दश स्कुल अफ म्यानेज्मेन्ट, विर्तामोड झापाको प्रत्येक दुई महिनामा हुने “आर्दश चिन्तन ” कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश गरिने यस कार्यक्रममा यो पटक अल्ट्र धाविका मिरा राई र कलेजका भुतपूर्व विद्यार्थी तथा नेपाल आइडल सिजन ४ का फस्ट रनर अप नामङ्ेल तामाङलाई सम्मान गरिएको […]

सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डलको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डलको उद्घाटन.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डहलको उद्घाटन गरिएको छ । शिवसताक्षीको दुधेमा एक कार्यक्रमका बीच कृषि मन्त्री माननीय झलकबहादुर दर्लामले उक्त कर्भडहलको उद्घाटन गरेका हुन् । २०७४ सालमा सतासीधाम जेसीजले  जग्गा खरिद गरेपछि जेसीज कभर्डहल निर्माणमा जुटेको थियो । प्रदेश सरकारको २२ लाख ५० हजार, शिवसताक्षी नगरपालिकाको ५ लाख र स्थानिय […]

शिवसताक्षीमा बन्ने भयो, अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा बन्ने भयो, अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र.

शिवसताक्षी । झापाको शिवसताक्षीमा अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ७ स्थित झारबारीमा नगरपािलकाले अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि आज शिल्यान्यास गरेको हो । शिवसताक्षी नगरप्रमुख र उपप्रमुख लगायत जनप्रतिनिधिहरुले उक्त फोहोर व्यवस्थापन केन्द्रको शिल्यान्यस गरेका हुन् । शिल्यान्यासका क्रममा बोल्दै नगरप्रमुख सेर्माले नगरपालिकाले नगरबासीका […]

गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ

Published: in राजनीति by . Leave a Comment on गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ.

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल भए पनि पार्टीलाई खासै फरक नपर्ने बताएका छन्। गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले एमाले बाघ भएको बताए। बाघअगाडि देखेपछि हरिण भाग्ने गरेको उनको टिप्पणी थियो। ‘गठबन्धन उहाँहरूको छनौट होइन बाध्यता हो,’ स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र तयारी कार्यशालालाई आज भर्चुअल रूपमा सम्बोधन […]

शिवसताक्षीमा दुई वडा कार्यालय भवनको शिल्यान्यस

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा दुई वडा कार्यालय भवनको शिल्यान्यस.

शिवसतसाक्षी । झापा शिवसताक्षीमा दुई वडा कार्यालय भवन निर्माणका लागि शिल्यान्यस गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ र १० को वडा कार्यालय शिल्यान्यस गरिएको हो । वडा नं. ९ को यलम्बर चौकदेखि २ सय मिटर दक्षिण र वडा नं. १० के एन के स्पोटिङ्ग क्लबसँगै जोडिएको जग्गामा नगरप्रमुख चन्द्रकुमार शेर्मा र नगर उपप्रमुख […]

चिटिक्क परेको शिवसताक्षी वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्र भवन (फोटो फिचर)

Published: (Updated: ) in फोटो, स्थानीय तह by . Leave a Comment on चिटिक्क परेको शिवसताक्षी वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्र भवन (फोटो फिचर).