Sajhamanch Archive

विदुर स्कुलका उत्कृष्ट विद्यार्थी सम्मानित

Published: in शिक्षा, समाज by . Leave a Comment on विदुर स्कुलका उत्कृष्ट विद्यार्थी सम्मानित.

भद्रपुर । भद्रपुर ८ स्थित विदुर इङ्लिस स्कुलमा शैक्षिक वर्ष २०७७ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त छात्र छात्राहरूलाई शैक्षिक पुरस्कार तथा २०७८ को खेलकुद प्रतियोगोतामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ विद्यलयकी संस्थापक÷प्रिन्सिपल मनिदेवी भट्टराईको अध्यक्षता र अभिभावक संघका अध्यक्ष गोपाल लिम्बूको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको हो […]

 दमक गोल्डकपः मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on  दमक गोल्डकपः मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश.

दमक । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ […]

शिवसताक्षी वडा नं. ८ का स्वयमसेविकालाई साइकल र कृषकलाई स्प्रे ट्यांकी वितरण

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ८ का स्वयमसेविकालाई साइकल र कृषकलाई स्प्रे ट्यांकी वितरण.

शिवसताक्षी । झापा शिवसताक्षीका स्वास्थ्य सेविकालाई साइकलत तथा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडाले कार्यक्रमा नौमति बाजा पनि वितरण गरेको थियो । शिवताक्षीको वडा नं. ८ को कार्यालयले वडाका ५ जना स्वयमसेविका २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल तथा ८५ जना कृषकलाई स्प्रे ट्यांकी, एक सेट नौमति बाजा वितरण गरिएको हो । […]

कमल गाउँपालिकाले उत्पादन गर्यो जैविक मल

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले उत्पादन गर्यो जैविक मल.

कमल । झापाको कमल गाउँपालिकाले रसायनीक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ । गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि कमल मलको नामबाट सार्वजनिक गरिएको हो । गाउँपालिकाले सञ्चालन गरेको विषादी प्रयोग मुक्त सप्ताह समापनको अवसर पारि ब्राण्डिङ् सहितको मल सार्वजनिक गरिएको हो । कार्यक्रममा […]

दमक गोल कप नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दमक गोल कप नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश.

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । […]

अन्तिम मतदाता नामावली: एक करोड ७७ लाख ३३ हजार ७२३ जना, महिला भन्दा पुरुष बढी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तिम मतदाता नामावली: एक करोड ७७ लाख ३३ हजार ७२३ जना, महिला भन्दा पुरुष बढी.

काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंग्याएको हो । आयोगका अनुसार महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् । आयोगले टुंग्याएको अन्तिम मतादाता नामावलीअनुसार, पुरुष ८९ लाख ९२ हजार १० छन् । त्यस्तै, महिला […]

मिल्स गोल्डकपः साइनो स्पोर्टिङ क्लब सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on मिल्स गोल्डकपः साइनो स्पोर्टिङ क्लब सेमिफाइनलमा.

विराटनगर । ‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको […]

दमक गोल्डकपः मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ विजयी

Published: in खेलकुद by . Leave a Comment on दमक गोल्डकपः मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ विजयी.

दमक । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र […]

शिवसताक्षी वडा नं. ५ द्वारा विपन्न परिवारका २८ जना छात्रालाई साइकल वितरण

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ द्वारा विपन्न परिवारका २८ जना छात्रालाई साइकल वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका ५ नं. वडा कार्यालयले विपन्न परिवारका छात्राहरुलाई साइकलन वितरण गरेको छ । शिवसताक्षी वडा नं. ६ शिवगञ्ज स्थित जनआदर्श माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत छात्राहरुलाई साइकल वितरण गरेको हो । वडाको सिलिङ बजेटबाट विपन्न छात्राको पहिचान गरि २८ जनालाई साइकल उपहार दिएको वडा कार्यालयले जनाएको छ । उक्त […]

मिल्स गोल्डकपः दमक एकाडेमी सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on मिल्स गोल्डकपः दमक एकाडेमी सेमिफाइनलमा.

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि […]