Sajhamanch Archive

लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह

Published: in विविधा, समाज by . Leave a Comment on लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह.

विराटनगर। मोरङको लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिलाप्रहरी उर्मिलाश्रेष्ठको हत्याभएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले आज विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सनाएवं निन्दा गरेको छ । इन्सेकले विज्ञप्ति मार्फत् नागरिकको बाँच्नपाउने अधिकार खोसिएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेको हो । प्रदेश संयोजक सोमराज थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा “लेटाङ नगरपालिका–५ खेरूवा स्थित शिक्षाविकास […]

दमक गोल्डकपः गोर्खाब्वाइज क्लब रुपन्देही क्वाटरफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on दमक गोल्डकपः गोर्खाब्वाइज क्लब रुपन्देही क्वाटरफाइनलमा प्रवेश.

दमक । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक÷एक […]

विर्तामोडमा नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धि अभिमुखीकरण

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धि अभिमुखीकरण.

विर्तामोड । नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धि एक दिन अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख ध्रवकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले गर्भदेखिनै रेखदेख गर्दा तिनिधि मात्र आमा र बच्चाको स्वास्थ्य […]

सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, सहकारी by . Leave a Comment on सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का कृषि मन्त्री माननीय झलकसिंह दर्लामी र साहरा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले संयुक्त रुपमा प्रशोधन मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले प्रदेश १ कै नमुना मौरीपालनको रुपमा सतासी […]

समावेशी महिला सशक्तिकरण केन्द्र झापाको नयाँ कार्यसमिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on समावेशी महिला सशक्तिकरण केन्द्र झापाको नयाँ कार्यसमिति चयन.

कमल । अगामी कार्यकालकालागी अध्यक्षमा श्रृजना पौडेललाई चयन गर्दै समावेशी महिला सशक्तिकरण केन्द्र झापाको सातौ साधारणसभा सम्पन्न भएको छ । त्यसैगरी समितीको उपाध्यक्ष उषा भण्डारी सचिव भगवती राई सहसचिव चन्द्रकला सुब्बा, कोषाध्यक्ष शेलिना राई लाई सर्वसम्मत चयन भएको निर्वाचन समिती संयोजक चक्र गुरुङ्गले जानकारी दिए । समितीको सदस्य माण्डुका नेपाल, देवी बानिया, उषा दाहाल र […]

शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः फाइनलमा जदाह र धरान भिड्ने

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः फाइनलमा जदाह र धरान भिड्ने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको विहीबारको खेलमा जदाह भेट्रान क्लब मोरङ्ग फाइनलमा प्रवेश गरेको छ । भरौला भेट्रान क्लब कालाबन्जार सुनसरीलाई २–० गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो । जदाह क्लबले शनिरबारको फाइनल खेलमा धरान भेट्रानसँग भेट पक्का गरेको हो । खेलको ८ औं मिनेटमा […]

विश्वको १० औं प्रदूषित मुलुकमा नेपाल, काठमाडौं छैटौं प्रदूषित शहर

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on विश्वको १० औं प्रदूषित मुलुकमा नेपाल, काठमाडौं छैटौं प्रदूषित शहर.

काठमाडौं । काठमाडौंको वायु प्रदूषणस्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम २.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुगेको पाइएको हो । युरोपेली संस्था आइक्यू एयरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौं सन् २०२१ मा विश्वको छैटौं […]

झापाका यातायात व्यावसायीहरु संगठित

Published: in विविधा, समाज by . Leave a Comment on झापाका यातायात व्यावसायीहरु संगठित.

सुरुङ्गा । झापाका यातायात प्रालिको अध्यक्षहरुको भेलाले झापामा सयुक्त यातायात व्यावस्थापन समिति गठन गरेको छ । मेची यातायात एण्ड अटो प्रालिको प्र्रधान कार्यालय सुरुङ्गामा बसेको भेलाले अध्यक्षमा पूर्वी वस व्यावसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको सयोजकत्वमा गठित समितिको सहसंयोजकमा मेची यातायात एण्ड अटो प्रालिका केशवबहादुर थापा सचिवमा पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहाल रहनुभएको छ […]

प्रदेश १ मा ३ दिन सार्वजनिक बिदा थप

Published: in विविधा, समाज by . Leave a Comment on प्रदेश १ मा ३ दिन सार्वजनिक बिदा थप.

मोरङ । प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले सात वटा महत्त्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, […]

बुबा, दाजुभाइ र पतिकै हातबाट यसरी मारिन्छन् इराकका महिला

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बुबा, दाजुभाइ र पतिकै हातबाट यसरी मारिन्छन् इराकका महिला.

सुलेमानियाह, इराक । एक महिलालाई आफ्नो पतिले जिउँदै जलाएका छन् । अरूलाई बुबा वा किशोर भाइले गोली हानेर मारेका छन् – उत्तरी इराकको कुर्द क्षेत्रमा महिलाविरुद्धको रक्तपातपूर्ण हिंसा बढेको छ । ‘युद्धग्रस्त इराकमा नारी हत्या, लिंगद्वारा उत्प्रेरित हत्यामा तीव्र वृद्धि भएको छ । विगत दुई महिनामा, अघिल्लो वर्षको तुलनामा महिला हत्यामा वृद्धि भएको छ’, कुर्दिश […]