Sajhamanch Archive

अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीको पोल्टामा

Published: in खेलकुद by . Leave a Comment on अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीको पोल्टामा.

कमल । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै टेम्केले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको छ । उपविजेता एपीएफ पकलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो […]

सतासीधाम र सुरुङ्गा जेसीजको होली मिलन कार्यक्रम सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम र सुरुङ्गा जेसीजको होली मिलन कार्यक्रम सम्पन्न.

सुरुङगा । सुरुङगा जेसीजले होली मिलन कार्यक्रम गरेको छ । कोरोनाका कारण नखेलिएको होली । आज कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा एक कार्यक्रमको आयोजना गरी होली मिलन कार्यक्रम गरिएको सास्कृतिक संयोजक सारिका गिरीले जानकारी दिइन् । वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन […]

होलीको अवसरमा कमल नगर जेसीज र लायन्स, लियो गरे जेब्राक्रस निर्माण

Published: in विविधा, समाज by . Leave a Comment on होलीको अवसरमा कमल नगर जेसीज र लायन्स, लियो गरे जेब्राक्रस निर्माण.

कमल । कमल नगर जेसीज, लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका १ स्थित कमल पोखरी सामुदायिक भवनको सभाहलमा सम्पन्न होली मिलन कार्यक्रम गरेको हो । होलीकै अवसरमा वडा नम्वर २ स्थित महेन्द्र रत्न माध्यमिक द्यिालयको गेट अगाडी र समायगढ चौकमा […]

विर्तामोडमा पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान.

बिर्तामोड । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । […]

तक्षशिलाको १५औं बार्षिकोत्सव तथा होलीमिलन कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on तक्षशिलाको १५औं बार्षिकोत्सव तथा होलीमिलन कार्यक्रम सम्पन्न.

बिर्तामोड । झापाको बिर्तामोड–६ घण्टीबारीस्थित तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) को १५औं बार्षिकोत्सव तथा होलीमिलन कार्यक्रम सम्पन्न भएको छ । विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ स्थापना भएको उक्त विद्यालयले बुधबार कोभिड–१९को सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै जिल्लाका प्रतिष्ठित व्यक्तित्व तथा अभिभावकलाई उपस्थित गराएर कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीकै अगुवाईमा विद्यालयले साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव […]

चैत ९ र १० मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चैत ९ र १० मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक.

काठमाडौं । नेकपा एमालेले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले […]

बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्वारा अनुगमन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्वारा अनुगमन.

विराटनगर । अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ । गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए । घटनाको विषयमा जानकारी […]

चीनमा फेरि कोभिडको त्रास: तीन करोड मानिस लकडाउनमा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on चीनमा फेरि कोभिडको त्रास: तीन करोड मानिस लकडाउनमा.

काठमाडौं । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]

शिवसताक्षीको दूधेमा चैत्र ०५ गतेदेखि दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति अन्तराष्ट्रिय भेट्रान कप हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीको दूधेमा चैत्र ०५ गतेदेखि दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति अन्तराष्ट्रिय भेट्रान कप हुने.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति अन्तराष्ट्रिय भेट्रान कप हुने भएको छ । शिवसताक्षीको निर्माणधिन दूधे रंगाशालामा यही चैत्र ०५ गतेदेखि १२ गतेसम्म भेट्रान कप हुने आयोजक शिवसताक्षी दूधे भेट्रान क्लबले जानकारी गराएको छ । पूर्वाअञ्चल क्षेत्रमा फुटबल खेलको बृहत विकास र विस्तार गर्दै खेलाडीहरुको मनोबल उच्च राख्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको भेट्रान कप […]

काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर लुटियो सुन र नगद, दुई आरोपित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर लुटियो सुन र नगद, दुई आरोपित पक्राउ.

काठमाडौं । काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका(६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगरपालिका(८ का २४ वर्षीय राजेन्द्र सिन छन् । उनीहरूले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही […]