शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको कनकाई नहर जल उपभोक्ता संस्थामा भोलि हुन गइरहेको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनावमा उत्रिएका छन्। त्यस्तै नेपाली काग्रेस एक्लै चुलाव लड्ने तयारीमा रहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रगतिशिल राष्ट्रवादी, लोकतान्त्रिक समूह बनाएर कनकाई नहर जल उपभोक्त समूहको अध्यक्ष साझा उम्मेद्वार टंकनाथ ढुगेंललाई […]
शिवसताक्षी । शिवसताक्षीमा रहेको दूधे बजारकामा सन्तोष थोप्राको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ मा पर्ने दुधेमा थोप्राको अध्यक्षमा ११ सदस्यीय बजार विकास समिती गठन भएको हो। नयाँ गठित समितीमा उपाध्यक्षमा सुर्य प्रकाश योङया, कोषाध्यक्षमा मुना बिमली, सचिवमा नवराज घिमिरे, स–सचिवमा गोपाल नोयङ (जि.एन.), सदस्यमा मन्जिल […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि धुलाबारी टाइगर्स क्रिकेट क्लबले जितेको छ । झापा क्रिकेट क्लबल १८ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको तारगेट दिएको थियो । धुलाबारी टाइगर्स क्रिकेट क्लबले १४ आभर ४ बलमा ३ विकेट गुमाउँदै ११६ को तारगेट पुरा गरेको थियो । धुलाबारी क्रिकेट टिमले […]
शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । मेची नगरपालिकालाई ४–३ गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि जितेको हो । उपाधि जीतेसँगै शिवसताक्षीले नगद ६५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । त्यस्तै उपविजेता बनेको मेची नगर नगरपालिकाले ४० हजारमा चित्त बुझाउनु पर्यो । खेलको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिक्षा सेवा आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकलाई पदस्थापन गरेको छ । नगरभित्रका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पदस्थापन गरेको हो । नगरपालिका शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा शुभकाना दिदै पदस्थापनका पत्र प्रदान गरेको हो । आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकहरुलाई खादा, माला लगाए दिइएर बधाई […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जान सडकलाई सेल्फी रोड बनाउन सुरु गरिएको छ । सताक्षीधाम जाने बाटोको रमितेदेखि सताक्षीधामसम्मको सडकलाई ‘सेल्फी रोड’ बनाउन सडक छेउमा रहेको रुखहरुमा रंग लगाउन सुरु गरिएको छ । शिवसताक्षी ११ झिलझिले निवासी एक युवाको पहलमा उक्त सडकलाई सेल्फी रोडका लागि विकास गर्न काम सुरु गरिएको हो । […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा नेकपा एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरिरहेको छ । वडाको बिस्तारित बैठकबाट प्रारम्भ भएको ग्रासरूट अभियानले सबै टोल कमिटीहरूमा भेला र बैठक गर्दै जनसंगठन एवम् जनवर्गीय संगठनहरूको अधिवेशन गरी गठन, पुनःगठन र पुनःताजगी गराइएको नगर किमटी अध्यक्ष सुवास भट्टराई बताउँछन् । आज बुधबारमात्र तीनवटा वडामा विस्तारित बैठक […]
विर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको आयोजना गरीएको नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिए । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर […]
शिवसताक्षी । सहाराको स्थापना दिवसमा शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिक सम्मानित नेपाल दुधे शाखाले शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सहाराको वार्षित्सवमा शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिक सम्मानितले २८ औं वार्षिक उत्सवका क्रममा शिवसताक्षी वडा नं. ९ का ८ जना तथा ११ का ७ जना गरी १५ जनालाई सम्मान गरेको हो । […]
कनकाई । झापाको कनकाई १ दुर्गापुरमा भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञबाट लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गतेसम्म संचालन गरिएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले महायज्ञबाट अनुमान गरिएकोभन्दा बढी […]