Sajhamanch Archive

कनकाईमा ज्यष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन

Published: in विविधा, समाज by . Leave a Comment on कनकाईमा ज्यष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन.

कनकाई र झापाको कनकाईमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानले नगर क्षेत्रका ५० जना ज्येष्ठ नागरिकको मुटु रोगसँग सम्बन्धित स्वास्थ्य परिक्षणकालागि रगत संकलन गरेको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण समुदायका जेष्ठ नागरिकको लिपिड प्रोफाएल परिक्षणकालागि रगत संकलन गरिएको प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताए । लक्षित समुदायलाई मुटु रोगको उपचारमा सहजिकरण र सहयोग गर्ने […]

झापा गोल्ड कप २०७८ः पाउना टोली सिक्किमलाई हराउँदै झापा ११ सेमीमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, समाज by . Leave a Comment on झापा गोल्ड कप २०७८ः पाउना टोली सिक्किमलाई हराउँदै झापा ११ सेमीमा प्रवेश.

बिर्तामोड । घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे […]

अध्यक्ष कपः धनकुटा फुटवल क्लबलाई हराउँदै एपी. एफ.पकली विजयी

Published: in खेलकुद, विविधा, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कपः धनकुटा फुटवल क्लबलाई हराउँदै एपी. एफ.पकली विजयी.

कमल । कमल गाउँपालिकाको केर्खा खेल मैदानमा जारी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा एपी एफ पकली विजयी भएको छ । विहीबार भएको खेलमा धनकुटा फुटवल क्वल, धनकुटा लाई ५– ०को गोल अन्तरले हराउदै एपी. एफ.पकली सुनसरी विजयी भएको हो । आजको खेलको म्यान अफ दी म्याच एपी एफका रोमन भुजेल घोषित भए । उनले […]

झापामा मोटरसाइकल चोरी गर्ने गिरोह सार्वजनिक

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा मोटरसाइकल चोरी गर्ने गिरोह सार्वजनिक.

बिर्तामोड । झापामा मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई सार्वजनिक गरिएको छ । विभिन्न स्थानबाट चोरी भएका ७ वटा मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय झापा पत्रकार सम्मेलन गरी ले एक भारतीयसहित ६ जनालाई सार्वजनिक गरेको हो । झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्दै विक्रि कार्यमा संलग्न भद्रपुर –७ का २१ वर्षीय प्रकाश सहनी, सोही वडाका २४ वर्षीय […]

एमाले सिद्धियो भन्ने नसोचौं, अझै सशक्त छ: देउवा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमाले सिद्धियो भन्ने नसोचौं, अझै सशक्त छ: देउवा.

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको गुनासो गरेका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमालें) एकताबद्ध पार्टी भएको पनि बताएका छन् । आज (बिहीबार) वीरगञ्ज पुगेर उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूलाई चिढ्याउने र चिसो पसाउने भाषण र व्यवहार प्रस्तुत नगर्न पार्टीका नेताहरूलाई उनले […]

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

Published: in विश्व समाचार, समाज by . Leave a Comment on सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु.

काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको […]

संखुवासभाबाट दमक आउँदै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on संखुवासभाबाट दमक आउँदै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु.

संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा भएको छ । दुर्घटनामा परी १३ यात्रुको मृत्यु भएको छ । आज (बिहीबार) बिहान मादी नगरपालिका –६ को पुलुड्डस्थित सात घुम्तीमा बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार […]

बिर्तामोडमा वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on बिर्तामोडमा वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने.

विर्तामोड । प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता फागुन २७ र २८ गते बिर्तामोडमा हुँदै छ । बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । कोरोना महामारीको विच थलिएको खेल क्षेत्र चलायमान बनाउनका लागि यो प्रतियोगिता महत्वपुर्ण हुने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले […]

आयोजक कमललाई हराउदै टेम्के फुटवल क्लव धरान बिजयी

Published: in खेलकुद, विविधा by . Leave a Comment on आयोजक कमललाई हराउदै टेम्के फुटवल क्लव धरान बिजयी.

कमल । प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कमल गाउँपालिकालाई १ –० गोल अन्तरले हराउदै टेम्के फुटवल क्लव धरान सुनसरी बिजयी भएको छ । खेलको पहिलो हाफको २५ औ मिनेटमा टेम्के फुटवल क्लव धरानका तर्फ बाट जर्सि नम्वर १४ का जनक कोईरालाले गोल गर्नु भएको थियो । सोही गोलले टिमलाई बिजयी […]

कमलनगर जेसीजद्वारा सामाजिक न्याय, लैंगिक समानता र दिगो विकास सम्बन्धि अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on कमलनगर जेसीजद्वारा सामाजिक न्याय, लैंगिक समानता र दिगो विकास सम्बन्धि अन्तरक्रिया.

कमल । कमल नगर जेसीजले सामाजिक न्याय, लैंगिक समानता र दिगो विकाससँग सम्वन्धि अन्तरक्रिया गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कमल नगर जेसीजले “सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासमा जेसीजको भुभिका” विषयक अन्तरक्रिया गरेको हो । सामाजिक न्याय र लैंगिक समानता भएमात्र दिगो विकासको सुनिश्चितता हुने भएकोले आगामी […]