कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ४ ले वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ४ ले सबै सुचक पुरा गरेपछि आज एक कार्यक्रमका बिच वडालाई पालिकाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल […]
काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एकै घरमा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। स्थानीय काइँली स्याङ्तानको घरका […]
शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखाका आगलागी भएका भवन नेकपा एमालेले पुननिर्माण गरिदिने भएको छ । सोमबार आगलागी स्थलको अवलोकन गरी संघीय सांसद एलपी साँवा लगायत टोलीले आगलागी भएका भवनको पुननिर्माण गरिदिने बताएका हुन् । उक्त भवनहरु नेकपा एमालेको अगुवाईमा बन्ने संघीय सांसद एलपी साँवा लिम्बुले बताए । संसाद साँवाले भवन निर्माणका लागि ५१ हजार […]
काठमाडौ । सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । यो संशोधनले युट्युब र त्यस्तै प्रकृतिका अन्य प्रशारणहरूलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो । नियमावलीले इन्टरनेटको माध्यमबाट […]
काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । ००७ सालको राणा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]
कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर २ स्थित ज्योति माध्यमिक विद्यालय गाउँपालिका कै पहिलो वालमैत्री विद्यालय घोषणा भएको छ । कमल गाउँगालिकाले आगामी फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाए अनुसार गाउँपालिकामा भएका २७ वटा सामुदायिक विद्यालयहरुमा ज्योति माध्यमिक पहिलो भएको हो उक्त विद्यालयमा एक कार्यक्रमको […]
तनहुँ । तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम […]
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं साधारण सभा सम्पन्न गरिएको छ । समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रदेश १ का प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत साधारण सभा सम्पन्न गरिएको हो । अध्यक्ष अधिकारीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा दुई दिवशीय खोजमुलक पत्रकारिता तालिम सुरु भएको छ । शिवसताक्षी प्रकाशित सतासी साप्ताहिकको आयोजनामा दुई दिवशीय पत्रकारिता तालिम आजबाट सुरु भएको हो । तालिमको उद्घाटन प्रदश नं. १ माननीय कृषि मन्त्री झलकसिंह दर्लामीले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले पत्रकार सरकारको चौथो अंग भएकाले निष्पक्ष भएर समाचार लेख्न आग्रह […]