झापा । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अद्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरीएको हो । आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ […]
विर्तामोड । नेकपा एमाले झापा जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारी जिल्ला कमिटी सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा साझामञ्च डटकमको सम्पादक गोपाल काफ्लेलाई दिइएको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिएका हुन् । त्यसैगरी प्रेस चौतारी झापाको इन्चार्जमा अर्का केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी […]
शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दुई उमेद्वारको कडा प्रतिश्पर्धा हुने भएको छ । चुनावमा संयुक्त गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै लड्ने भएको हो । नेकपा एमालेका तर्फबाट झापा शिवगञ्ज निवासी सफल व्यवसायी रोषन फर्निचर उद्योगका प्रोपराइटर राम नरेश शर्माले उम्मेद्वारी दिने भएका छन् । नेकपा एमालेले शिवताक्षीले फर्निचर व्यवसायी रामनरेश […]
कमल । झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयमा आज एउटै मन्चबाट एकै पटक तीन कार्यक्रम सम्पन्न भएको छ । जसमा कक्षा १ देखी ५ सम्मका छात्रछात्रालाई न्यानो कपडा वितरण, कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुलार्य स्टेशनरी तथा कक्षा २ देखी ८ सम्मका विद्यार्थीलाई अक्षयकोष समितीबाट छात्रवृत्ति वितरण गरिएको छ । कमल गाउँपालिका र […]
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो । सरकारले अघि बढाएको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबल […]
शिवसताक्षी । शिवसताक्षी नगर उद्योग बाणिज्य संघमा गठबन्धनको प्यालनले उमेद्वारी घोषणा गरेको छ । नेपाली काग्रेस, नेकपा ( माओवादी केन्द्र) नेकपा एकिकृत समाजबादीको गठबन्धनको प्यानलले उमेद्वारी घोषणा गरेको हो । शनिबार शिवसताक्षीको जनअदर्श माविमा एक कार्यक्रमका बीच उम्मेद्बारी घोषणा गरेको हो । गठबन्धनले शिवसताक्षी उद्योग वाणिज्यको अध्यक्षमा याम काफ्लेलाई घोषणा गरेको छ । जसको वरिष्ठ […]
विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा आज ३० औं […]
झापा । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा मोहन सुवेदी सर्वसम्मत चयन भएका छन् । संगठनको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सस्दीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । समितिको उपाध्यक्षमा राजेन्द्र खतिवडा,महिला उपाध्यक्षमा सावित्रा दाहाल,सचिवमा टिका अधिकारी, सहसचिवमा रुपमान थलङ्ग र कोषाध्यक्षमा चेतकुमारी बराल रहेका छन् । यस्तै समितिको सदस्यहरुमा अम्विका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो । मोरङको […]