इटहरी । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन् । इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवन उत्तर पट्टि उक्त भवनको शिलान्यास गरेका ह्न् । ९ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपिँयाको लागतमा ६ तले भवन निर्माण हुने छ । शिलान्यास कार्यक्रमलाई […]
शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २७ औं जनयुद्ध दिवस दिपावली गरेर मनाएको छ । माओवादी केन्द्र शिवसताक्षीले आइतवार नगरका चोकहरुमा दिपावाली गरी जनयुद्ध दिवस मनाएको हो । शिवसताक्षीको दुधेको दिपावली कार्यक्रमलाई सम्बोन्धन गर्दै माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईलेआज भन्दा २७ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने […]
शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि चुलाचुली सेवाकेन्द्रले मिती २०७८ माघ २९ गते शनिबारका दिन हाङसाङ माङहिम मन्दिर चुलाचुली–०१, हात्तिलेदामा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको असल संस्कार र समृद्धिका लागी एनएमसी भन्ने मुल नारालाई आत्मसाथ गर्दै यही मिती २०७८ फागुन १७ गते महाशिवरात्रीको दिन आयोजना हुन लागेको मेलालाई लक्षित गरि आयोजना […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण […]
बिर्तामाड । पूर्वकै प्रतिष्ठित झापा गोल्डकप पाँचौँ संस्करण २०७८ को मिति नजिकिँदै गर्दा खेल मैदानको स्तरोन्नति पनि तीब्र गतिमा सुरु गरिएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको डोमालाल राजवंशी रंगशालामा यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति र मर्मत सुरु गरिएको अध्यक्ष बिनोद बस्नेतले जानकारी दिएका छन् […]
भद्रपुर । बाह्रदशी जेसीजको आयोजनामा डाँगीवारीमा प्रि इण्डक्सन एण्ड लोम अफिसर तालिम सम्पन्न गरिएको छ । नयाँ सदस्य लक्षित तालिममा २२ जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमला तथा प्रमुख अतिथि बाह्रदशी खेलकुद समितिका अध्ययक्ष देबेन्द्रप्रसाद चम्लागाई सम्युक्त रूपमा गरेका थिए । कार्यक्रम संयोजक प्रकाश फुयालले कार्यक्रममको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम संचालन […]
मेचीनगर । मेचीनगर १४ स्थित मगमग चाउचाउ उद्योगमा भिषण आगलागी भएको छ । आगलागी निभाउन मेचीनगर नगरपालिका लगायत १२ वटा दमकल (बारुण यन्त्र) प्रयोग भइरहेको छ । शानिबार विहान ४ बजेदेखि आगलागी भएको हो । आगो निभाउन मेचीनगर नगरपालिकासहित झापा, इलाम, मोरङ र सुनसरीका १२ वटा दमकल प्रयोग भइरहेको हो । साढे आठ बजेको समयसम्ममा […]
भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झपाको भद्रपुर नगरपालिकाले आदेखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरका ज्येष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वार्ड नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए । आज एक संक्षिप्त […]
दोमुखा । शिवसताक्षी १० दोमुखाका धेरैमहिलाहरु अहिले सिलाई–बुनाईका काममा व्यस्त छन् । कत्तिजनाले आफ्नै घरमा लुगा सिलाउने मेसिन, ढाकाको कपडा बुन्ने तान, राखेर घरबाटै व्यवसाय सुरु गरेका छन् । जसबाट उनीहरुलाई आर्थिक रुपमा सहयोग पनि पुगिरहेको छ र उनीहरुको काम र प्रयासलाई देखेर गाउँका अन्य महिलाहरु पनि प्रेरित भएका छन् । शिवसताक्षी १० की राजकुमारी […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, […]