बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१ औं वर्षमा स्थापना दिवस मनाएको हो । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविण खड्का निर्वाचित भएर कार्यभार सम्हालेसंगै खड्काले आफ्नो कार्यकालमा नयाँ कार्यको थालनीको रुपमा पहिलो पटक स्थापना दिवस मनाउन शुरु […]
झापा । जिल्ला कारागार झापामा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । छोरीको जन्मदिनको उपलक्ष्यमा समाजसेवी श्याम प्रसाई एसपीले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् । छोरी कृष्टिना प्रसाईको २० औं जन्मदिनको अवसरमा समाजसेवी प्रसाईले कारागारमै पुगेर सेनेटरी प्याड वितरण गरेका हुन् । शनिबार आज झापाका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ […]
भद्रपुर । नेपाल भारत १४२ किलो मिटर क्षेत्र भारतसँग सीमा जोडिएको झापा जिल्लामा मात्र १ सय २१ वटा नेपाल–भारत सीमास्तम्भ हराएको पाइएको छ । भारतसँग सिमाना जोडिएको १ सय ४२ किलोमिटर क्षेत्रमा रहेका ९ सय ८८ सीमा स्तम्भमध्ये ३ वटा जङ्गे पिल्लरसहित १ सय २१ वटा पिल्लर हराएका हुन् । हराएकामध्ये साना १ सय १० […]
बुद्धशान्ति । बुधबारे जेसीजले आज जेसीजका पदाधिकारीहरूलाई प्रि–इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान गरेको छ । अम्बिसन एकाडेमी बुद्धशान्ति–२ मा आयोजित तालिममा संचारकर्मी तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष अनिल वाग्लेले तालिम प्रदान गरेका थिए । तालिममा सहभागीलाई पदाधिकारीको पदीय जिम्मेवारी, कर्तव्य, निभाउनु पर्ने भूमिका, सिकाईका आधारहरू र जेसीज इतिहासको बारेमा प्रशिक्षकले जानकारी गराएका थिए । […]
भद्रपुर । भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेको १५ महिना बितिसके पनि प्रभावितहरूले मुअब्जा नपाएको भन्दै संघर्ष समिति गठन गरी न्यायका लागि आन्दोलनमा उत्रिएका छन् । करिव नौ विगाह क्षेत्रफलमा फैलिएको सो जग्गामा ३० परिवार वसोबास गरिरहेका छन् । १०६ कित्ता नम्बरी जग्गा रोक्का राखेर सरकारले अघोषित सुकुम्बासी बनाएको भन्दै स्थानीय संघर्ष समिति गठन गरेर […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र […]
झापा । बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन गरीएको छ । वडा नम्बर ४ स्थित नमुना टोलमा निर्माण गरीएको भवनको बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले वैदिक कार्यक्रमसहित रिवन काटेर उद्घाटन गरेका हुन् । वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,कर्मचारी मेघराज वाँस्तोला,पशुपन्छी तथा मत्स्य विकास शाखा प्रुमख […]
कमल । झापाको कमल गाउँपालिकाले स्थानीय युवाहरुलाई सात दिवशीय सीपमुलक तालिम दिन आजबाट सुरु गरेको छ । स्थानीय युवलाई सीपमुलक तालिम दिएर व्यवसायिक बनाउनने उद्देश्यले कफि बनाउने तालिम दिन सुरु गरको हो । पछिल्लो समय गाउँपालिकाले गाउँमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवालाई शीपमुलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना […]
काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा निर्वाचन जारी छ । बिहान ९ बजेबाट सुरु मतदातको अन्तिम समय ३ बजेसम्मका लागि तोकिएको छ । मतदान गर्ने समयपछि आजै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदान सकिएको केही घण्टाभित्र मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले बताए । ‘मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आउँछ,’ […]