काठमाडौँ । मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र जनकपुरमा तनाव बढेको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच पटक पटक झडप भएको छ। ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै नाराबाजी गरिएको थियो ।तनाव थप बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरूलाई तितरवितर पारेको छ । […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको […]
बिर्तामाड । झापामा गएको २४ घण्टामा १७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोडमा ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८ , अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना पुष्टि भएको हो । गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोभिड पुष्टि […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, […]
कमल । प्रहरी चौकी केर्खाका ईन्चार्ज राजेश कुमार श्रेष्ठको सरुवा भएको छ । १९ महिना अगाडी चौकीको ईन्र्चाज भएर आउनु भएका श्रेष्ठको चन्द्रगडी विमान स्थालमा सरुवा भएको । उनको ठाउँमा जिल्ला प्रहरी कार्यलय झापाबाट नविन सुवाल सरुवा भएर आएका छन् । केर्खामा १९ महिना २६ दिन रहँदा श्रेष्ठले चौकीको भवन निर्माणका साथै अन्य थुप्रै कामहरु […]
भद्रपुर । भद्रपुर स्थित विनेश स्मृति जेसीज सचिवालय भवनको नव निर्मित पहिलो तलाको उद्घाटन गरिएको छ । भद्रपुरद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे ’निकास’को अध्यक्षता एवं भद्रपुर नगरपालिका नगर प्रमुख तथा मानार्थ सदस्य जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर – ८ सुकीर्ति नगरको जेसीज सचिवालय भवनको थप तलाको उद्घाटन गरिएको हो । भद्रपुर नगरपालिकाबाट प्राप्त १० लाख, […]
बिर्तामोड । वीरता लेडी जेसीजले स्थापना दिवसको अवसरमा संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । सन् २००४ मा झापाको बिर्तामोडमा वीरता जेसीजको मातृत्वमा स्थापना भएको वीरता लेडी जेसीजले १८ औं स्थापना दिवसको अवसरमा वीरता लेडी जेसीजका ३७ जना संस्थापक सदस्यहरुलाई सम्मान गरेको हो । वीरता लेडी जेसीजले संस्था स्थापना र सञ्चालनका सुरुवाती संघर्षपूर्ण दिनहरुमा संस्थालाई गर्भावस्थादेखि […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, […]
शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल नयाँ साङ्गीतिक गजल एल्बम ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । गायक बिरेन रसाईलीको स्वर रहेको यो गीतमा भ्वाइस अफ नेपालका प्रथम विजेता सिडी बिजय अधिकारीको संगीत रहेको भिडियो सार्वजनिक भएको हो । घिमिरे । झापाको शिवसताक्षी –१धरमपुर निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन् । सूर्योदय टेलिभिजनमा साहित्यिक […]
इटहरी । इटहरी उपमहानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २४ सयका दरले आज ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गरेकी हुन् । उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज ३८ जनालाई […]