Sajhamanch Archive

साझा मञ्चका सह सम्पादक भट्टराई मनहाङ्ग सेलिङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on साझा मञ्चका सह सम्पादक भट्टराई मनहाङ्ग सेलिङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने.

शिवसताक्षी । ग्रामिण क्षेत्रमा रहेर कलम चलाई रहेका साझामञ्च डटकमका सह–सम्पादक सरोज भट्टराई सम्मानित हुने भएका छन् । शिवसताक्षी नगरपालिकामा रहेको सताक्षी प्रेस क्लब साधारण सभाको अवसरमा मनाहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबार्ट पुरस्कृत गरिने भएको हो । सताक्षी प्रेस क्लबको बैठकले ग्रामिण क्षेत्रमा पत्रकारितामा योगदान दिएको भन्दै सम्मान गरिने निर्णय गरेको प्रेस क्लबका अध्यक्ष सेलिङ्ग […]

दूधेमा माघ १० गते नि: शुल्क अपरेशनसहितको आँखा शिविर सञ्चालन हुने

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दूधेमा माघ १० गते नि: शुल्क अपरेशनसहितको आँखा शिविर सञ्चालन हुने.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मेची नेत्रलायको प्राविधिक सहयोगमा एक दिन नि:शुल्क अपरेशन सहितको आँखा शिविर सञ्चालन हुने भएको हो । भोलि माघ १० गते शिवसताक्षीको दूधे स्थित गंगा चस्मा घरमा विहान ९ बजेबाट शिविर सञ्चालन हुने गंगा चस्मा घरमा प्रोपराइटर गंगा बजगाईँले जानकारी दिए । उनले शिवसताक्षीमा […]

एउटै टोलका युवाहरुको अल्पायुमै ज्यान गएपछि शान्ति कामना गर्दै सामाजिक एकाहा पुराण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on एउटै टोलका युवाहरुको अल्पायुमै ज्यान गएपछि शान्ति कामना गर्दै सामाजिक एकाहा पुराण.

शिवसताक्षी । झापा शिवसताक्षी ११ मा आज शनिबार सामाजिक एकाहा पुराण लगाइएको छ। शिवसताक्षी ११ को पञ्चकन्या टोलमा गएको २ वर्ष यता ७ जनाको अल्पायू मै निधन भएपछि शान्तिका कामना गर्दैै सामाजिक एकाह पुराण लगाइएको हो । पुराणमा अन्य पितृहरुको उद्धारका लागि पनि शान्तिका कामना गरिएको थियो । एउटै टोलका २० देखि ५० उमेर समूहमा […]

शिवसताक्षी नगरपालिकाका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखीकरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखीकरण.

कमल । झापाको शिवसताक्षी नगरपालिकाका शिक्षकलाई विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखीकरण प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिका र दुधे आयुर्बेद औषधालय को आयोजनामा सम्पन्न तालिममा नगरपालिकामा भित्र रहेका १२ वटा सामुदायिक र एउटा सस्थागत गरी १३ वटा विद्यालयका २६ जना शिक्षक र एकजना विद्यालय नर्स गरि जम्मा २७ जना शिक्षकलाई […]

दशनामी समाजको पदहस्तान्तरण सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on दशनामी समाजको पदहस्तान्तरण सम्पन्न.

बिर्तामोड । नेपाल दशनामी समाज झापाको पदहस्तान्तरण तथा बिर्तामोड नगर समितिको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजको झापा भवनस्थित बुट्टाबारीमा शनिवार समाजको पदहस्तान्तरण तथा बिर्तामोड नगरका पदाधिकारी तथा सल्लाहकारलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । समाजका झापा अध्यक्ष खिलबहादुर गिरी (राजु) को अध्यक्षतामा भएको पदहस्तान्तरण कार्यालयमा समाजका केन्द्रीय संरक्षक हर्कलाल गिरीको प्रमुख आतिथ्य […]

वैदिकको रक्तदानमा २२ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज by . Leave a Comment on वैदिकको रक्तदानमा २२ प्रिन्ट रगत संकलन.

भद्रपुर । स्थापनाको ११ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । सहकारीका सचिव द्रोण अधिकारीले रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित २२ जनाले रक्तदान गरेका हुन् । संस्थाका अध्यक्ष अरूण बस्नेतको नेतृत्व रहेको कार्यक्रम […]

सतासीधाम जेसीजको नवौ पद हस्तान्तरण सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको नवौ पद हस्तान्तरण सम्पन्न.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम जेसीजको पदहस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिवसताक्षीको दुधेमा जेसीज कभर्डहलमा एक कार्यक्रम बीच ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वर्ष २०२१ अध्यक्ष कमल सेन्चुरीले २०२२ अध्यक्ष अर्जुन भट्टराईलाई चेन हस्तान्तरण गरेका थिए । यस अघि नवौ साधारणसभा तथा अधिवेशनले भट्टराईलाई अध्यक्ष […]

प्रदेश सांसद दर्लामीलाई पितृशोक

Published: in विविधा, समाज by . Leave a Comment on प्रदेश सांसद दर्लामीलाई पितृशोक.

शिवसताक्षी । झापा क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामीलाई पितृशोक परेको छ । नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज समेत रहेका नेता दर्लामीका पिजाती नरबहादुर दर्लार्मी मगरको ८५ बर्षको उमेरमा विहीवार साँझ ६ः३० बजे निधन भएको सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिएका छन् । करिव ६ महिना अघिदेखि ब्रेन ट्य्रुमर […]

कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

Published: in विविधा by . Leave a Comment on कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने.

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रवन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रवन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफल गरेका छन् । आपुर्तीकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन […]

प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र […]