Sajhamanch Archive

रानामगरको अध्यक्षमा शिवसताक्षी साँस्कृतिक कलाकार संघ गठन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रानामगरको अध्यक्षमा शिवसताक्षी साँस्कृतिक कलाकार संघ गठन.

शिवसताक्षी । शिवसाक्षीमा शिवसताक्षी साँस्कृतिक संघ गठन भएको छ । संघको अध्यक्षमा सन्तोष राना मगर चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको कलाकारहरुको भेलाले अध्यक्षमा रानामगरलाई चयन गरेको हो । जसको उपाध्यक्षमा उपाध्यक्षमा प्रकाश राजवंशी , सचिव अर्जुन सेन्च्युरी, कोषाध्यक्ष वविता गहतराज रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्दीप दर्नाल , शिलु विश्वकर्मा, रतन सिगू, सन्ध्या […]

प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र […]

एकैदिन थपिए ६७३४ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on एकैदिन थपिए ६७३४ कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ […]

प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, शिक्षा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, […]

प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा […]

इलामको भ्याली टी कारखानामा आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on इलामको भ्याली टी कारखानामा आगलागी.

इलाम । इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा […]

शिवसताक्षी नगरपालिकाले गर्यो, राष्ट्रिय भूमि आयोगसँग सम्झौता

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाले गर्यो, राष्ट्रिय भूमि आयोगसँग सम्झौता.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको छ । शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले भूमिहीन अव्यस्थित बसोबास तथा भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरेका हुन् । शिवसताक्षी नगरपालिकाले र दमक नगरपालिकाले क्रमशः २७ र २८ गते सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले जानकारी थिए । […]

मकर संक्रान्तिमा कनकाई माई मेला लागेन, दोमुखामा भीडभाड

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मकर संक्रान्तिमा कनकाई माई मेला लागेन, दोमुखामा भीडभाड.

शिवसताक्षी । कोरोना संक्रमण जोखिमका कारण यस वर्ष माई मेला स्तगित भएपनि पर्यटकीय क्षेत्र दोमुखामा भने भीडभाड देखियो । सधै वर्ष झै मेला लाग्ने कनकाई माईको दुवै पट्टीका किनार यस वर्ष खाली रहे । आज विहान मेला नलाए पनि मकर नुहाउन आउनेहरुको भीड भाड नै देखिन्थो । शिवसताक्षीको माइधार र कनकाई कोटिहोममा भने मानिसहरुको जमघट […]

योग दिवसमा बृहत् रक्तदान

Published: in विविधा, समाज by . Leave a Comment on योग दिवसमा बृहत् रक्तदान.

शरणामती। सातौं राष्ट्रिय योग दिवसको अवसरमा झापा गाउँपालिका–६ शरणामतीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पतञ्जली योग समिति झापा गाउँपालिका,शरणामती आयुर्वेद औषधालय र नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो। शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको नेरेसो शरणामतीका सभापती केशब बजगाईंले बताए।रक्तदान गर्न इच्छुक धेरै युवाले कोरोना भाइरस बिरुद्धको […]

मकर संक्रान्तिको अवसरमा राजगढमा सेलरोटी महोत्सव

Published: in विविधा, समाज by . Leave a Comment on मकर संक्रान्तिको अवसरमा राजगढमा सेलरोटी महोत्सव.

झापा । मकर संंक्रान्ति कै अबसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा भने यो बर्ष फरक कार्यक्रमको आयोजना गरियो । जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चतनशील महिला समूहको सह आयोजनामा राजगढ बजारमा माघ १ गते अर्थात माघे संंक्रान्तिकोे अवसरमा ‘सेलरोटी महोत्सव’को आयोजना गरियो । बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघ संस्थाको सहभागीतामा आयोजित सेलरोटी […]