शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रदेश १ स्तरीय व्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ। यही मंसिर २२ र २३ गते शिवसताक्षीको दूधे कभर्डहलमा प्रदेश १ स्तरीय स्व. रामचन्द्र गिरी स्मृति व्याडमिन्टन टुर्नामेन्ट हुने आयोजक शिवसताक्षी व्याडमिन्टन क्लब अध्यक्ष विनोद खरेलले जनाकारी दिएका छन् । टुर्नामेन्ट भेट्रान वा एक्स आर्मी र खुल्ला तर्फ दुवैका छुट्टा छुट्टै खेल हुने […]
चितवन । एमालेको १० औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १० औं महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो । महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित प्रदीप ज्ञवालीले १७ बुँदे उक्त प्रस्ताव वाचन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार दिन दिनै गैरजिम्मेवार बन्दै गएको […]
झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच […]
बिर्तामोड । झापाको बिर्तामोड –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा संस्थाको संशोधित विनियम २०७७ को परिच्छेद (६)को दफा २९ को उपदफा ४ बमोजिम सेवाकेन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ […]
चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको […]
काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगका अनुसार ओलीले ४०० मत ल्याउँदा प्रतिस्पर्धामा रहेका उपाध्यक्ष भीम रावलको पक्षमा ४२ मत मात्रै झरेको छ। अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ। निर्वाचन आयोगका […]
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ। बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको हो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ८१ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए। निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो। विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको व्यबस्था गरिएको थियो । […]
फाक्तेप ।झापा शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्ड कपको सोमबार भएको खेलमा धरान सिटी फुटबल क्लब विजयी भएको छ । माईभ्याली गोल्ड क्लबलाई ट्राइ बेकरमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै धरान विजयी भएको हो । खेलको निर्धारित समय मा दुवै तर्फ बाट २–२ को बाराबरी भए पछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । खेलको […]
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनका क्रममा विवाद भएपछि आज (सोमबार) पनि गोली चलेको छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो । वडा अधिवेशनका क्रममा झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव बुढाथोकीले बताए । कांग्रेसको […]