Sajhamanch Archive

नारायण गोपाल स्मृति साँझको तयारी

Published: in विविधा, समाज by . Leave a Comment on नारायण गोपाल स्मृति साँझको तयारी.

बिर्तामोड । साहित्य चौतारी विर्तामोड झापाले स्वरसम्राट नारायण गोपाल स्मृति दिवसको सन्दर्भ पारेर नारायण गोपाल स्मृति साँझको तयारी गरेको छ । साहित्य चौतारी विर्तामोड झापाका अध्यक्ष हस्त परियार तथा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ तथा संरक्षिका उर्मिला विमली श्रेष्ठको विशेष उपस्थितीमा वसेको बैठकले नारायण गोपाल स्मृति साँझको तयारी गरेको जनाएको हो । […]

एमालेमा अध्यक्षसहित १४ जना पदाधिकारीका लागि निर्वाचन हुँदै

Published: in राजनीति by . Leave a Comment on एमालेमा अध्यक्षसहित १४ जना पदाधिकारीका लागि निर्वाचन हुँदै.

चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशमा अध्यक्षसहित १४ जना पदाधिकारीमा निर्वाचन हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य […]

एमाले महाधिवेशन: ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on एमाले महाधिवेशन: ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी.

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका […]

एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो: शेरबहादुर तामाङ

Published: in राजनीति by . Leave a Comment on एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो: शेरबहादुर तामाङ.

चितवन । नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताएका छन्। उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने जानकारी दिए । चुनाव भएको भए मेरो दाबी सचिवमा हुन्थ्यो । अब […]

ओमिक्रोन भेरियन्टको त्रासः दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ओमिक्रोन भेरियन्टको त्रासः दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक.

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए […]

एनी फाक्तेप गोल्डकपः रोयललाई हराउँदै जलथल विजयी

Published: in खेलकुद by . Leave a Comment on एनी फाक्तेप गोल्डकपः रोयललाई हराउँदै जलथल विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कपको आइतबार भएको खेलमा जलथल फुटबल क्लब विजयी भएको छ । रोयल क्लवलाई शुन्यको विरुद्ध २ गोल गर्दै जलथलले विजय हात पारेको हो । खेलको २३ औं मिनेटमा विजयी टीमका श्याम मुर्मुले पहिलो गोल गरेका थिए । खेलको ५७ औं मिनेटमा पराजिट टीम रोयलका रोशन धिमाल रेड […]

सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा मन्त्रीका अङ्गरक्षकले चलाए गोली

Published: in राजनीति by . Leave a Comment on सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा मन्त्रीका अङ्गरक्षकले चलाए गोली.

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज  देखि सर्लाहीमा शुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । विवाद हुँदा प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अङ्गरक्षकले गोली चलाएका हुन् । मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह […]

झापा गाउँपालिकामा भोलि देखि क्रिकेट प्रतियोगिता

Published: in खेलकुद by . Leave a Comment on झापा गाउँपालिकामा भोलि देखि क्रिकेट प्रतियोगिता.

शरणामती । झापाको झापा गाउँपालिकामा भोलि सोमवार देखि क्रिकेट प्रतियोगिताको महासंग्राम सुरु हुने भएको छ। स्थानीय झापा गाउँपालिका ७ मा रहेको जनकल्याण माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष रोहित कर्णले बताए। सगरमाथा युथ क्लब तथा वडा नं ७ […]

प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ । ३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ […]

नेपाली कांग्रेस झापामा थेवेको प्यानलै विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाली कांग्रेस झापामा थेवेको प्यानलै विजयी.

विर्तामोड । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे विजयी भएका छन् । सभापति पदका अर्का उम्मेद्वार राम कट्ेललाई २ सय ५० मतले पछि पार्दै थेवे विजयी भएका हुन् । मतगणनाको अन्तिम परिणाम अनुसार थेवेले १७६५ मत प्राप्त गरेका थिए भने कट्टेलले १५१५ मत प्राप्त गरेका थिए । त्यसैगरी, उपसभापति पदमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई […]