सुरुङ्गा । झापाको विरिङ्ग पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जसमा २२ जना घाइते भएका छन् । झापाकोकन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा आज दिउँसो साढे १२ बजे पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको […]
जाजरकोट । जाजरकोट जिल्लामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ याुत्र घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए । ज्यान […]
काठमाडौं । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग […]
काठमाडौं । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरुसँग छलफलमा व्यस्त छन् । सौराहस्थित पार्क सफारी होटलमा बसेका उनले नेताहरुसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । केन्द्रीय सदस्यहरुका लागि लबिइङ गर्दै ओलीलाई भेट्न प्रतिनिधिहरु पनि होटलमा पुगेका छन् । तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन । अध्यक्षमै […]
शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवसताक्षीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेमा भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा प्रेम एम्फु राई, कचली ताजपुरिया, गणेश बजगाई चयन भएका छन् । त्यसैगरी सह सचिवमा भुवन राई सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६२ जना […]
काठमाडौ । नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्र विरोधका बीच टुंगिएको छ । आइतबार बिहान फेरि बन्दसत्र नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको हो । शनिबार राति अवेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए । […]
मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगरको अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् । शनिबार भएको अधिवेशनबाट मेचीनगरको अध्यक्षमा चिमोरिया सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा उत्तम सिठुङ, लिला सुब्बा राजवंशी र बद्रीनाथ फुँयल, सचिवमा ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला र कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन् । ६५ सदस्यीय […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले जेसीज सप्ताहको समापन गरेको छ । शनिबार शिवसताक्षीको दूधेमा करदाता शिक्षा कार्यक्रम गरेर जेसीज सप्ताह समापन गरेको हो । जेसीजले गएको ५ गतेबाट सप्ताह कार्यक्रम सुरु गरेको थियो । लागुपदार्थ दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रमबाट सुरु गरेको सतासीधाम जेसीजले सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेता, व्याडमिन्टन प्रतियोगिता, सामुदायिक विद्यालयका अन्तर […]
कमल । प्रथम एनी फाक्तेब गोल्डकप २०७८ आज बाट सुरु भएको छ । शिवसताक्षी ७ स्थित फाक्तेप फुटबल मैदानमा भएको आजको पहिलो खेलमा दुधौली स्पोर्टिङ क्लब, सिन्धुलीलाई ३ का विरुद्ध ४ गोल लगाउदै पथरी फुटबल क्लब मोरङ्ग बिजयी भएको छ । निर्धारित समयमा दुबै टिमले एकएक गोलको बराबरी गरेपछि ट्राईब्रेकरमा पथरी फुटबल क्लब विजयी भएको […]
कमल । लायन्स क्लव अफ केर्खा र लियो क्लवअफ केर्खाको आयोजना तथा नेपाल रडेक्रस सोसाईटी दमक उप शाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावलाई न्युनिकरण गर्नका लागी लायन्सको अगुवाईमा शनिवार कमल गाउँपालिका ३ केर्खामा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो । रक्तदानमा नेपाल रेडक्रस सोसाईटी दमक उप शाखाका प्राविधिकले सहजीकरण गरेका […]