Sajhamanch Archive

शिवसताक्षीमा सञ्चालित लोकसेवा तयारी कक्षामा ५० जनाको सहभागीता, आज गरियो समापन

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा सञ्चालित लोकसेवा तयारी कक्षामा ५० जनाको सहभागीता, आज गरियो समापन.

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ मा निशुल्क लोकसेवा कक्षा सञ्चालन भएको छ । निशुल्क लोकसेवाको कक्षाको आज समापन भएको हो । ३० दिन सम्म चलाइएको उक्त कक्षामा ५० जना सहभागी भएका थिए । शिवसताक्षी नगरपालिका वडा न ६ को आयोजनामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए […]

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ४ मैदान घोपामा सुरु

Published: in राजनीति by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ४ मैदान घोपामा सुरु.

गौरादह । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत मंगलबार नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ४ वडा कमिटी अन्तरगत मैदानघोपा टोल कमिटीले अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु गरेको छ। नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य तथा अभियान्ता अम्बिका दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्य बारे नगर कमिटी […]

स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, चार सदस्य सम्मानित, निशुल्क आँखा शिविर सञ्चालन

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, चार सदस्य सम्मानित, निशुल्क आँखा शिविर सञ्चालन.

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी न.पा. ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । सहकारीले आज […]

शिवसताक्षीमा सहकारी सम्बन्धी अन्तरक्रिया

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on शिवसताक्षीमा सहकारी सम्बन्धी अन्तरक्रिया.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सहकारी शाखाले सहकारीका विविध विषयमा अन्तरक्रिया गरेको छ । शिवसताक्षी नगरपालिकाका कार्यालयमा सहकारी चौमासिक अन्तरक्रिया गर्दै अहिले बजारमा सहकारी प्रति नकारात्मक हल्ला र वित्तीय अवस्थाको विषयमा छलफल गरेको हो । शिवसताक्षी नगरपालिकामा रहेर वित्तीय कारोबार गर्दै आएका सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको शिवसताक्षी नगरपालिका सहकारी शाखाले जनाएको छ । […]

गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित

Published: in राजनीति by . Leave a Comment on गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित.

बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो ।   अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी निर्वाचित भएका छन् । उनले नेविसंघका उम्मेदवार राजेन्द्र काफ्लेलाई पराजित गरेका हुन् । तिवारीले सभापतिमा १३० र काफ्लेले ९९ मत […]

दूधेमा किसानहरुको आन्दोलन, अनुदान कटौतीको निर्णय तत्काल फिर्ता गर्न माग

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधेमा किसानहरुको आन्दोलन, अनुदान कटौतीको निर्णय तत्काल फिर्ता गर्न माग.

शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले झण्डा र प्लेकार्डसहित दूधे बजार परिक्रममा गरेर कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ केन्द्रीय परिषद […]

शिवसताक्षी ४ स्थित रंगेथान सडक कालो पत्रे

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ स्थित रंगेथान सडक कालो पत्रे.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित रंगेथान सडक कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गरेको रिङ्गरोडबाट रंगेथान बजार जोड्ने ४५० मिटर सडक कालोपत्रे भएको हो । नगरपालिकाबाट विनियोजित २६ लाख ९३ हजार २३४ रुपैयाको लागतमा उक्त सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगरपालिकाले रिङ्गरोडको अवधारण ल्याएपछि नगरका दक्षिणी क्षेत्रहरु अरुतिरको तुलनामा […]

नेपाल स्काउटद्वारा राष्ट्रिय रमणीयका २५ विद्यार्थी दीक्षित

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल स्काउटद्वारा राष्ट्रिय रमणीयका २५ विद्यार्थी दीक्षित.

शिवसतक्षी । झापा शिवसताक्षी नगरपालिका दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माविका २५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । नेपाल स्काउट शिवसताक्षीले आज एक कार्यक्रम गरी राष्ट्रिय रमणीयका विद्यार्थीहरुलाई दीक्षित गराएको हो । नेपाल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुली, विद्यालयका निमित्त प्रअ लालमणी सुवेदी, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विद्यार्थीहरुलाई व्याज लगायतका सामाग्रीहरु वितरण गरेका […]

शिवसताक्षीको टाँसी छोलिङ्ग बौद्ध गुम्बामा बौद्ध धर्मालम्बीहरुको ञ्युङने ब्रत सुरु

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको टाँसी छोलिङ्ग बौद्ध गुम्बामा बौद्ध धर्मालम्बीहरुको ञ्युङने ब्रत सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षीमा बौद्ध धर्मालम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् । शिवसताक्षी १० स्थित माइधाममा रहेको टाँसी छोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा चैत्र १ गतेबाट ४ गतेसम्ममा बौद्ध धर्मालम्बीहरुले ब्रत सुरु गरेका छन् । आज पहिलो दिन गुरुहरुबाट ब्रतको उद्देश्य र औचित्यका बारेमा प्रवचन र भोलीदेखि लगातर तीन दिन मौन ब्रत बसिने टाँसी छोलिङ्ग बौद्ध […]

रिटर्नी फेडेरेसन नेपाल, कोशी प्रदेश अधिवेशन सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसन नेपाल, कोशी प्रदेश अधिवेशन सम्पन्न.

इटहरी । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रिटर्नी फेडेरसनको अधिवेशनले कोशी प्रदेश कमिटी अध्यक्षमा टिएन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा धर्मेन्द्र खडका, रेखा रेग्मी, एकराज सापकोटा, सचिवमा बुद्दिराज लिम्बू , उप सचिवहरुमा ज्ञानमणी दाहाल, कोषाध्यक्षमा उमा सेडार्इ सर्वसम्मत चयन भएका हुन्  सदस्यहरु […]