Sajhamanch Archive

राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चुनौँ: केपी ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चुनौँ: केपी ओली.

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अगाडि नयाँ प्रकारका चुनौती थपिएको बताउँदै राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले महाधिवेशनबाट जनपरिचालनको काम र एमाले सकियो भन्नेहरूलाई एमालेको शक्ति देखाउनुपर्ने उद्देश्यमा पार्टी सफल भएको उल्लेख गरे […]

एमाले उपमहासचिवमा को कसको दावी ?

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on एमाले उपमहासचिवमा को कसको दावी ?.

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ । यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् । शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ बाट थपेर […]

एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने.

काठमाण्डौ । नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारबाही सुरु हुनेछ […]

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध

Published: in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध.

काठमाडौँ । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् । दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरिएन्ट देखिएपछि बेलायती पर्यटकहरू दक्षिण अफ्रिकाबाट घर फर्कँदै । त यो भेरियन्टलाई बी.१.१.५२९ु नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट […]

भद्रपुर जेसीजको रक्तदानमा ४१ प्रिन्ट रगत संकलन

Published: in समाज by . Leave a Comment on भद्रपुर जेसीजको रक्तदानमा ४१ प्रिन्ट रगत संकलन.

भद्रपुर । जेसीज सप्ताह अन्र्तगत भद्रपुर जेसीजले दोस्रो कार्यक्रमका रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६ महिला तथा ३५ पुरुष गरी ४१ पिन्ट रगत सङ्कलन भएको छ । सन् २०२१ का अध्यक्ष जेसी खिलनाथ ( निकास) पाण्डेको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाको प्रमुख […]

वीरेन्द्र माविलाई माछापुच्छको सहयोग

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on वीरेन्द्र माविलाई माछापुच्छको सहयोग.

भद्रपुर । माछापुच्छ्रे्र बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चन्द्रगढी स्थित वीरेन्द्र माध्यमिक विद्यालयलाई ५ लाख रूपैया आर्थिक सहयोग गरेको छ । बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले विद्यालयका प्रधानअध्यापक खिलराज कोइरालालाई विद्यालयको प्राङ्गण निमार्णका लागि ५ लाखको चेक आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरेका हुन् । आर्थिक अभावमा विद्मालयमा व्यवस्थित प्राङ्गण निर्माण हुन नसक्दा वर्षाको समयमा […]

महाधिवेशनबाटै ओलीको निर्देशन: चुनावको तयारीमा लाग्नुस्, बहुमत ल्याउनुपर्छ

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on महाधिवेशनबाटै ओलीको निर्देशन: चुनावको तयारीमा लाग्नुस्, बहुमत ल्याउनुपर्छ.

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। चितवनमा आजबाट सुरु भएको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले अनेक प्रकारको उतारचढाव देखेका छौँ। समाज परिवर्तनको लागि व्यवहारिक ढंगले अग्रगामी परिर्वतन गर्न सक्ने पार्टी नै एमाले हो। यो सबैभन्दा ठूलो पार्टी हो।’ लोकतान्त्रिक अभ्यासका साथ […]

गोल्डेन अस्पतालका एक बिरामीले गरे आत्महत्या

Published: in समाज by . Leave a Comment on गोल्डेन अस्पतालका एक बिरामीले गरे आत्महत्या.

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् । मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको आफन्त कृष्ण मण्डलले बताए । […]

शिवसताक्षीमा लागुऔषध विरुद्ध अभियानको समापन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा लागुऔषध विरुद्ध अभियानको समापन.

शिवसताक्षी । शिवसताक्षीमा लागुऔषध दुव्र्यसनी विरुद्ध अभियानको आज समापन गरिएको छ । शिवसताक्षीमा औषध दुव्र्यसनलाई न्यूनीकरण गर्दै दुर्व्यसनमुक्त नगर बनाउने उद्देश्यले चलाइएको सात दिने अभियान आज शिवसताक्षीको दूधेमा सम्पन्न गरिएको होे । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग तथा लागु औषध दुर्व्यसनमुक्त अभियान उपभोक्ता समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शिवसताक्षी नगरपालिकाको ११ वटा वडा मध्ये […]

एमाले महाधिवेशनको तयारी पूरा, चार देशका विदेशी पाहुना आउने

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on एमाले महाधिवेशनको तयारी पूरा, चार देशका विदेशी पाहुना आउने.

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब एमाले महाधिवेशनको लागि तयार भएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइसकेका छन् । उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय […]