कमल लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको । “ घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ” भन्ने नाराका साथ आज बाट कमल गाउँपािलकाले समेत विभिन्न कार्यक्रम गरेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । लिंगका आधारमा मान्छे माथि हुने सबै खाले हिंसा विरुद्ध अभियान सन्चाल […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए । सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले । सरकारले मात्रै अभियान […]
काठमाडौं । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा […]
काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनयन भएका छन् । आज ९बुधबार० ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । मनोनितमध्ये ३५ जना महिला प्रतिनिधि छन् । एमालेले यी १०६ मध्येमा माओवादीबाट आएकाहरुलाई पनि उच्च प्राथमिकता दिएको छ । माओवादीबाट आउनेहरुमा रमेश पन्त र रोल्पा […]
विर्तामोड । बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न भएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो । सिविरमा भाले कुकुर ९० र पाथी कुकुर १५२ वटा गरि […]
भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको नव निर्वाचित समितिलाई बुधबार पद हस्तान्तरण गरिएको छ । समुहका अध्यक्ष हिरा प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष परमानन्द मिश्रले नव निर्वाचित अध्यक्ष दुर्गाप्रसाद भट्टराइलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्यक्ष भट्टराइले निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ । ४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०–१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैचा र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, […]
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा भोली (विहीबार) देखि लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान शुरु हुँदै छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्री […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले मंगलबार लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । जेसीजले जेसीज सप्ताहको दोस्रो दिन शिवसताक्षीको माइधारमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम गरेको हो । सचेतना कार्यक्रममा प्लेकार्ड सहित १५० बढी विद्यार्थीले माइधार बजार परिक्रममा गरेका थिए । कार्यक्रममा रेडरोज बोर्डिङ स्कुल र मेची इंलिस स्कुलका विद्यार्थीहरुलाई सहभागीता गराइएको कार्यक्रम […]
दमक । किरात राई यायोक्खा दमकको एक टोलीले सप्तकोशीमा अवस्थित ‘खुवालुङ’को अवलोकन गरेको छ । किरात सभ्यता, संस्कृती र मुन्धुमसँग जोडिएको सप्तकोशीमा अवस्थित ‘खुवालुङ’को संरक्षण गर्न किरात राई यायोक्खा दमकको एक टोलीले आज स्थलगत अवोलकन गरेको हो । ‘खुवालुङ बचाउ अभियान’ अन्तर्गत यायोक्खा दमकको टोलीले ‘खुवालुङ’को अवोलकन बताइएको छ । टोलीले ‘खुवालुङसहित चामालुङ, फेवालुङ, मछुलुङ […]