Sajhamanch Archive

शिक्षक-कर्मचारीलाई दलका पदाधिकारी र सदस्यबाट हटाउन आयोगको निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on शिक्षक-कर्मचारीलाई दलका पदाधिकारी र सदस्यबाट हटाउन आयोगको निर्देशन.

काठमाडौं । निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै निर्देशन दिएको छ । त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट दलहरुलाई निर्देशन दिएको छ । राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता क्रियाकलाप रोक्न भनेको हो । प्रवक्ता शालिग्राम […]

चितवन झर्नु अघि ओलीका ६ सन्देश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on चितवन झर्नु अघि ओलीका ६ सन्देश.

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा महाधिवेशनबारे मंगलबार काठमाडौंका सम्पादकहरुसँग खुल्ला अन्तरक्रिया गरेका छन् । पार्टीको स्थायी कमिटी बैठक केही समयका लागि रोकेर अन्तरक्रियामा सहभागी भएका ओलीले मूलतः ६ वटा सन्देश दिए । अन्तरक्रियामा समसामयिक राजनीतिदेखि महाधिवेशनको प्रक्रिया, अदालतमा भइरहेको आन्दोलन, एमालेबाट छुटेका माधव नेपाल र नेकपा माओवादी […]

एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल, भीम रावललाई पनि राखियो

Published: in राजनीति by . Leave a Comment on एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल, भीम रावललाई पनि राखियो.

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो । महाधिवेशनबाट नयाँ नेतृत्व छनोट […]

बिर्तामोड नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर सम्मान

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर सम्मान.

विर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धुर्वकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको […]

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ को सभापतिमा गणेश पोखरेल विजयी

Published: in राजनीति by . Leave a Comment on नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ को सभापतिमा गणेश पोखरेल विजयी.

भद्रपुर । झापा क्षेत्र नम्वर ३ को सभापतिमा युवा नेता गणेश पोखरेल अत्याधिक मतका साथ विजयी भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिने पोखरेलले ५२० मत प्राप्त गर्दा संस्थापन पक्षका राजेन्द्र घिमिरेले १०८ मतमा सिमिति हुनु परेको छ । त्यसैगरी सचिवमा भूपाल बस्नेतले ५०६ मत र गीताप्रसाद भट्टराई ५०४ मतका साथ संस्थापन समूहका एकल […]

प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ […]

उत्कृष्ट करदातालाई सम्मान गर्दै दशौं राष्ट्रिय कर दिवस समापन

Published: in विविधा, समाज by . Leave a Comment on उत्कृष्ट करदातालाई सम्मान गर्दै दशौं राष्ट्रिय कर दिवस समापन.

कमल । उत्कृष्ट करदातालाई सम्मान गर्दै आन्तरिक राजश्व कार्यालयले दमकले आज दशौं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन गरेको छ । “ स्वेच्छिक कर सहभागिता अभिवृद्धिः सुशासन विकास र समृद्धि” मन्ने मुल नाराका साथ २०७८ साल मंसिर १ गते बाट सुरु भएको दशौं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको आज समापनका अवसरमा लाईफलाईन अस्पताल […]

नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा शाह निर्वाचित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा शाह निर्वाचित.

शिवसताक्षी । नेपाली कांग्रेसका १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय निर्वाचनमा जयनारायह शाह निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा झापा गाउँपालिकाका अध्यक्ष समेत रहेका जयनारायण साह निर्वाचित भएका हुन्। उनले ४ सय ६४ मत प्राप्त गरेका थिए । प्रत्यासी उम्मेद्वार शिवसताक्षीका नारायण बजगाईंले २७४ मत प्राप्त गरेका थिए। । त्यस्तै क्षेत्रीय […]

कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति

Published: in समाज by . Leave a Comment on कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति.

बिर्तामोड । कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति भएको छ । बिर्तामोड नगरपालिका–२ मा रहेको आइतवार राति विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको हो । उद्योगमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका ८ वटा दमकल, […]

प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ । ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ […]