विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ। सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका हुन्। प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरूमाथि […]
सर्लाही । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सर्लाही जिल्ला अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतमाथि कुटपिट गरेको छ । सांसद डा। अमरेशकुमार सिंहको नेतृत्वको इतर समूहको टोलीले पार्टी कार्यालयमा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डेयलाई कुटपिट गरेको हो । सांसद सिंह, पूर्व सभापति लक्ष्मण राय यादव र सचिव नवीन अधिकारीको टोलीले निर्वाचन अधिकृत पाण्डेयमाथि पार्टी कार्यालयमै कुटपिट […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिक्षा शाखा प्रमुख र लेखा अधिकृतलाई सम्मान गर्दै विदाई गरेको छ। नगरपालिकामा एक कार्यक्रमबीच अनिवार्य अवकाश प्राप्त शिक्षा शाखा प्रमुख उपसचिवव सुरेन्द्र दाहाल र लेखा अधिकृत भीमबहादुर खवासलाई सम्मान गर्दै विदाई गरेको हो । उनीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र प्रमुख कार्यकारी अधिकृत गीताकुमारी राईले सम्मान प्रदान गरेका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका […]
मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज ९बुधबार० विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् । यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा ९एमाले० का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुई घण्टा ढिलो […]
काठमाण्डौ । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा […]
भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको सम्पन्न निर्वाचनमा एक हजार ९ सय १८ मत खसेको छ । चार वर्षे कार्यकालका लागि मताधिकार पाएका दुई हजार दुई सय ९० मतदाता रहेको उपभोक्ता समूहमा एक हजार ९ सय १८ मत खसेको हो । ६ वटा क्षेत्रमा विभाजित समूहको क्षेत्र नम्वर २ मा ३३५ […]
बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालले स्थापनाको २५ औं बर्षगाँठ मनाएको छ । प्रदेश १ कै अग्रणी सामुदायिक अस्पतालको रुपमा स्थापित मेची आँखा अस्पतालले सोमबार प्रभातफेरी तथा शुभकामना आदानप्रदान गरी रजत जयन्ती मनाएको हो । बिसं. २०५३ सालमा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र […]