Sajhamanch Archive

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ७ मा सुरु

Published: in राजनीति by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ७ मा सुरु.

गौरादह । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आइतवार नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ७ वडा कमिटीले अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु गरेको छ। संविधानसभा सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता तथा वडा अभियान्ता एवम् नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य गणेश […]

रिटर्नी फेडेरेसन जिल्ला कार्य समिति झापाको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी

Published: in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसन जिल्ला कार्य समिति झापाको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी.

विर्तामोड । रिटर्नी फेडेरेसन नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रेटर्नी फेडेरेसनको झापा जिल्ला अध्यक्षमा खड्ग भण्डारी चयन भएका छन् । उपाध्यक्षमा अम्बिका प्रसाई, तीलबहादुर बस्नेत, सचिवमा विनोद चौहान, सहसचिवमा बलराम अर्याल र भानुभक्त चुडाल, कोषाध्यक्षमा गोमा न्यौपाने उप्रेती सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अधिवेशनले सदस्यहरुमा गीता खरेल, कुवेरप्रसाद […]

बालसेवाको स्काउट दीक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुको सहयोग

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on बालसेवाको स्काउट दीक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुको सहयोग.

शिवसताक्षी  । शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयमा स्काउटको दिक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुबाट ५२ हजार सहयोग रहेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम गरी विद्यालयका २८ जना विद्यार्थीहरुलाइ दीक्षित गरेको हो । दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई ड्रेस व्यवस्थापनमा शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष भवानी बिक्रम चेम्जोङ र ८ नं अध्यक्ष सन्तफेवदेनले व्यक्तिगत रुपमा सहयोग […]

बालसेवाका २८ स्काउट विद्यार्थी दीक्षित

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on बालसेवाका २८ स्काउट विद्यार्थी दीक्षित.

शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभूत विद्यालयको २८ जना स्काउट विद्यार्थी दीक्षित भएका छ्न ।आज विद्यालय  प्राङ्गणमा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो । विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता तथा नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक सन्तोष खत्रीका अनुसार […]

अखिल नेपाल किसान महासंघ झापा जिल्ला अधिवेशन, अध्यक्षमा निरौला सर्वसम्मत चयन

Published: in विविधा by . Leave a Comment on अखिल नेपाल किसान महासंघ झापा जिल्ला अधिवेशन, अध्यक्षमा निरौला सर्वसम्मत चयन.

विर्तामोड । अखिल नेपाल किसान महासंघ झापाको नवौं जिल्ला सम्मेलनले विमल निरौलालाई अध्यक्ष चयन गरेको छ । झापाको विर्तामोड स्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको सम्मेलनले आज दमक निवासी निरौलालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । सम्मेलनले किसान महासंघको जिल्ला उपाध्यक्षमा कर्णखर प्रसाई हल्दीवारी ,सचिवमा छविलाल गुरागाई र सहसचिवमा प्रेम पुरी कन्काई र कोषध्यक्षमा […]

शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बढ्दै

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बढ्दै.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माण सँग जोड्दै श्रमिकहरुलाई काममा लगाएको छ। कतिपय नगरपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकहरुलाई घाँस काट्ने वा अन्य स–साना कामहरुमा लगाउँदै आएका बेला शिवसताक्षी नगरपालिकाले भने नगरपालिकाको योजनाहरुमा श्रमिकहरुलाई लगाएको पाइएको हो । रोजगारीमा कार्यरत श्रमिकहरुले ह्यमपाइप राख्ने, कल्भर्ड निर्माण गर्ने, तार जाली बन्ने, मन्दिर निर्माण गर्ने […]

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ झापाका वडावडामा सुरु.

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा कमिटीको बिस्तारित बैठक मार्फत् अभियानको सुरुवात गरिएको हो । नगरपालिकाको भूगोलमा बसोबास गरी जिल्ला कमिटीको जिम्मेवारीमा रहेका डिसिएमहरुलाई वडास्तरमा पार्टी […]

शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण, छिट्टै सञ्चालनमा आउने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ। शिवसताक्षी नगरपालकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ चैत्र १८ गते शिलान्यास गरेको थियो । परिक्षण सफल भएसँगै केही दिनमा विधिवत उद्घाटन गर्ने शिवसताक्षी नगरपालिको […]

नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी उक्त महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी १० की बृदादेवी बराललाई सम्मान […]

सतासीधाम जेसीजले सांगीतिक कार्यक्रम गर्दै मनायो होली पर्व

Published: (Updated: ) in समाज by . Leave a Comment on सतासीधाम जेसीजले सांगीतिक कार्यक्रम गर्दै मनायो होली पर्व.

शिवसताक्षी । सतासीधाम जेसीजले मंगलबार होली मिलन कार्यक्रम मनाएको छ । जेसीजले शिवसताक्षीको दूधे सांगीतिक कार्यक्रम गर्दै होली मनाएको हो । गत वर्षहरु झै यो वर्ष पनि सतासीधाम जेसीजले धुमधामका साथ होली मिलन कार्यक्रम गरेको सतासीधाम जेसीजले जनाएको छ । सबैको जीवन रंगिन होस भनी सम्पुर्ण मानवलाई भाइचाराको सम्बन्ध बलियो बनोस भन्ने उद्देशको साथ होली […]