Sajhamanch Archive

तेस्रो कर्णबहादुर भेट्रान कपः ट्राइब्रेकरमा तरहरा भेट्रान सेमीमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तेस्रो कर्णबहादुर भेट्रान कपः ट्राइब्रेकरमा तरहरा भेट्रान सेमीमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा तरहरा भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । ट्राइबेकरमा विर्तामोड भेट्रान क्लबलाई ४–२ गोल अन्तरले हराउँदै तर तरहरा भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा तरहरा भेट्रान र विर्तामोड भेट्रान क्लबले १ ÷१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो […]

त्रिदेशीय क्रिकेट श्रृंखला: आज नेपाल र युएई खेल्दै, सन्दीप पनि मैदानमा उत्रिने

Published: in विविधा by . Leave a Comment on त्रिदेशीय क्रिकेट श्रृंखला: आज नेपाल र युएई खेल्दै, सन्दीप पनि मैदानमा उत्रिने.

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज (बिहीबार) घरेलु टोली यूएईसँग भिड्दै छ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । लिग–२ मा लगातार पाँच खेल जितेको नेपालले उत्कृष्ट लय समातेको छ । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एक दिवसीय क्रिकेट इतिहासमा लगातार […]

तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः फराकिलो गोल अन्तरले हाम्रो धरान सेमीमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः फराकिलो गोल अन्तरले हाम्रो धरान सेमीमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर नेम्वाङ स्मृति कपको आज भएको खेलमा हाम्रो धरान भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । उर्लाबारी भेट्रान क्लबलाई ४–१ गोल अन्तरले हराउँदै हाम्रो धरान भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको ७।४५ मिनेटमा हाम्रो धरान भेट्रानका सत्तिस केसीले पहिलो गोल गरेका थिए । त्यस्तै […]

सांसद साँवाको पहलमा संगम बस्तीमा सिचाई, नगरप्रमुखले पनि दिए बधाई

Published: in विविधा, समाज by . Leave a Comment on सांसद साँवाको पहलमा संगम बस्तीमा सिचाई, नगरप्रमुखले पनि दिए बधाई.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित संगम बस्तीमा यतिबेला सिंचाईको प्रबन्ध मिलेको छ । वर्षौदेखि सुख्खा ग्रस्त क्षेत्रमा किसानले पहिलो पल्ट सिंचाईबाट पानी आउँदा खुसी व्यक्त गरेका छन् । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले त्यस क्षेत्रका किसानका लागि सिचाई आयोजना अन्तर्गत डिप बोर्डिङ्गबाट पानी निकाल्न सफल भएका छन् […]

तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः कनकाई भेट्रान क्लब सुरुङ्गा सेमीमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः कनकाई भेट्रान क्लब सुरुङ्गा सेमीमा प्रवेश.

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको आज भएको खेलमा कनकाई भेट्रान क्लब विजयी भएको छ । हाम्रो इटहरी भेट्रान क्लब इटहरीलाई २–१ गोल अन्तरले हराउँदै गर्दै कनकाई भेट्रान क्लब सुरुङ्गा विजयी भएको हो । खेलको पहिलो हाफको १४ मिनेटमा कनकाई भेट्रानका जर्सी नं. १७ का नोरगेन लामाले पहिलो गोल गर्दै टिमलाई अग्रता […]

शिवसताक्षीमा भेट्रान कपः भेरोल भेट्रानलाई हराउँदै आयोजक दुधे भेट्रान क्लब विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा भेट्रान कपः भेरोल भेट्रानलाई हराउँदै आयोजक दुधे भेट्रान क्लब विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप २०७९ आज उद्घाटन गरिएको छ। उद्घाटन खेलमा आयोजक शिवसताक्षी भेट्रान क्लब विजयी भएको छ । आयोजकले भरोल भेट्रान क्लब सुनसरीलाई २–० गोलन्तरले हराउँदै आयोजक दुधे भेट्रान क्लब विजयी भएको हो । खेल शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले रेफ्रीलाई बल दिएर उद्घाटन गरेका हुन् । खेलको दोस्रो […]

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट: नेपालको लगातार तेस्रो जित

Published: in खेलकुद by . Leave a Comment on आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट: नेपालको लगातार तेस्रो जित.

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज (सोमबार) को खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२।१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आकाश त्रिपाटीले अर्धशतक पूरा गरे । उनले […]

सरकार छाड्ने एमालेको निर्णय, प्रचण्ड सरकारमाथिको समर्थन पनि फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on सरकार छाड्ने एमालेको निर्णय, प्रचण्ड सरकारमाथिको समर्थन पनि फिर्ता.

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको […]

शिवसताक्षीको दूधे रंगशालामा फागुन १५ गतेदेखि भेट्रान कप हुने

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीको दूधे रंगशालामा फागुन १५ गतेदेखि भेट्रान कप हुने.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप २०७९ हुने भएको छ । शिवसताक्षी न.पा. ११ दूधे रंगशालामा यही १५ गतेदेखि २२ गतेसम्म कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको हो । प्रदेश नं. १ का भरोल भेट्रान क्लब सुनसरी, उर्लाबारी भेट्रान क्लब मोरङ्ग, हाम्रो धरान भेट्रान क्लब धरान, सुरुङ्गा भेट्रान क्लब झापा, हाम्रो इटहरी […]

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको दावी: मेरो नाममै राष्ट्रिय सहमति हुन्छ

Published: in राजनीति by . Leave a Comment on राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको दावी: मेरो नाममै राष्ट्रिय सहमति हुन्छ.

काठमाडौ। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् । आज (शनिबार) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू सबै हिसावले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे । […]