Sajhamanch Archive

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन: ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन: ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र […]

पर्यटकीय स्थल दोमुखामा माझी समुदायले कोशी पुजा तथा संस्कृति संरक्षण कार्यक्रम गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on पर्यटकीय स्थल दोमुखामा माझी समुदायले कोशी पुजा तथा संस्कृति संरक्षण कार्यक्रम गर्ने.

शिवसताक्षी । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले कोशी (लदी) पुजा वा संस्कृति संरक्षण कार्यक्रम गर्ने भएको छ । यही फागुन १६ गते माझी जातिको चाडको रुपमा रहेको लदी पुजा शिवसताक्षी न.पा. १० स्थित पर्यकीय क्षेत्र दोमुखामा भव्यकताका साथ मनाउने भएको हो । शिवसताक्षीको झिलझिले आज पत्रकार सम्मेलन गर्दै नेपाल माझी उत्थान संघ जिल्ला […]

पाँचथरको हिलिहाङमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on पाँचथरको हिलिहाङमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु.

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ । प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ । अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको […]

सार्वजनिक चासोको सूचना सबैले पाउनु पर्ने कार्यक्रमका बक्ताहरुको जोड

Published: in विविधा, समाज by . Leave a Comment on सार्वजनिक चासोको सूचना सबैले पाउनु पर्ने कार्यक्रमका बक्ताहरुको जोड.

दमक । सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२को धारा २७ले सुचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुँदा सर्वसाधारणले सूचना […]

शिवसताक्षीको एघारौं नगरसभा, उत्कृष्ट पाँच कर्मचारी सम्मानित

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको एघारौं नगरसभा, उत्कृष्ट पाँच कर्मचारी सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार […]

शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु

Published: (Updated: ) in विविधा, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख थोप्राले शिवसताक्षी नगरबासीका घर घरमा गएर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने जानकारी दिए । उनले […]

नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा

Published: in विविधा, समाज by . Leave a Comment on नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा.

विर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टाको यहि फागुन ५ देखि ७ गते सम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ठ कार्य गर्ने शाखामध्ये नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरेको छ। यो संगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकोछ। झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका […]

शिवसताक्षी ११ स्थित दुधे खोलामा ५८ मिटर तटबन्धनको काम सकियो

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ११ स्थित दुधे खोलामा ५८ मिटर तटबन्धनको काम सकियो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधे खोलामा तटबन्धनको काम सम्पन्न भएको छ । शिवसताक्षी ११ उत्तर क्षेत्र आदर्श प्रगति टोलमा पर्ने दूधे खोलामा ५८ मिटर तटबन्धनको काम सम्पन्न भएको हो । सृजना टोलबाट फोक्लेण्ड  टापु जोड्ने झोलुङ्ग पुल, दुधे खोला कटानबाट क्षति हुने भएपछि नगरपालिका तत्कालन सो क्षेत्रमा तटबन्धन गरेको हो […]

हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई तिव्रता दिदैं कमल गाउँपालिका

Published: in समाज, स्थानीय तह by . Leave a Comment on हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई तिव्रता दिदैं कमल गाउँपालिका.

कमल । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान २०७९÷८० लाई सफल बनाउन कमल गाउपालिकाले तिव्रता कार्यकम लागु भएका सब स्थानीयतह लागी परेका छन् । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई सफल बनाउन झापाको कमल गाउँपालिकाले समेत पालिका स्तरिय विभिन्न गोष्ठी र अन्तरकृया गरिरहेको स्वस्थ्य शाखाले जनाएको छ । कार्यक्रममा फागुन ४ […]

झापा गोल्डकपः चर्च ब्वाइज युनाइटेड क्वाटरफाइलनमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on झापा गोल्डकपः चर्च ब्वाइज युनाइटेड क्वाटरफाइलनमा प्रवेश.

भद्रपुर । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ […]