दमक । झापा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले अबको पुस्तालाई उद्यमसँग जोड्न सिकाउनु पर्ने बताए । युवा पुस्ता पठ्नका लागि विदेश जाने र उतै बस्ने प्रचलन रहेको हुँदा युवाहरुलाई उद्योगका बारेमा पढाएर आफ्नै गाउँमा उद्योग सञ्चालन गर्न अभिप्रेरित गर्नु पर्ने बताए। डाइनामिक पब्लिक लाईब्रेरिको तेस्रो महाधिवेशनलाई उद्धघाटन गर्दै सांसद साँवाले अहिले […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि दुईचार जना मान्छे देखेपछि जोशमा आएर हौसिएको बताए। ‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ। उहाँलाई अझै पनि पुरानै झल्को आइरहेको छ। त्यो झल्काले दुई चार जना मान्छे अगाडि देख्यो भने […]
शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा का गोपाल ओली र उनकी श्रीमती तुलसा देवी ओलीले शिवरात्रीको अवसरमा सताक्षीधाम आश्रित साधु सन्तलाई खाद्यन्य सामाग्री वितरण गरेका हुन् । उनीहरुले आज धाम परिसरमा ९ जना साधु सन्तलाई प्रति व्यक्ति २० केजी चामल, १ […]
शिवसताक्षी । माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक सङठन शिबसताक्षी नगर को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज राष्ट्रिय रमणीय आदर्श माविको हलमा सम्पन्न उक्त सम्मेलनले अध्यक्ष गणेश चौलागाईं लाई सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा राम प्रसाद मन्डल, महिला उपाध्यक्ष तारा देबि बास्तोला,सचिव ज्ञानेन्द्रप्रसाद चापागाईं, कोषाध्यक्ष युबराज आङदेम्बे सर्वसम्मत […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं.९ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढधाममा आजबाट मेला सुरु भएको छ । आज मेलाको संघीय सांसद लालप्रसाद साँवाले विधिवत उद्घाटन गरेका छन् । चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिले महाशिवरात्रीको अवसरमा ३ दिवशीय धार्मिक मेलाको आयोजना गरेको हो । धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको चिल्लागढ धाम […]
झापा । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो । काकरभिट्टा लौकही सडकको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ ले कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ । वडाले शिलिङ बजेटबाट प्रति थान २३ सय बराबरको ४१ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको हो । वडाले वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी ट्यांकी वितरण गरेको जनाएको छ। स्प्रे ट्यांकी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ७ स्थित बालसेवा आधारभूत विद्यालयले ४९ वार्षिकोत्सब सम्पन्न गरेको छ । बुधबार विद्यालयले वार्षिकोत्सव गर्दै शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । विद्यालयले पूर्व प्रधानाध्यापक पूर्ण कुमार क्षेत्रीलाई विद्यालयले सम्मान गरेको हो । उनलाई दोसल्ला, खादा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै शिक्षक सन्तोष खत्री, बालशिक्षकहरु कृष्णमाया […]
शिवसताक्षी । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तैगरी भगवती माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । दोस्रो स्थान हासिल गरेसँगै भगवती माविले ७ स्वर्ण, […]
शिवसताक्षी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किराँती जनताको आवश्यकता आधारमा परिणमुखी काम गर्नु पर्ने बताएका छन् । २८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र शिवसताक्षीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले अहिले जनताले काम र परिणाम खोजेको बताए । हामी अप्ठ्यारो स्थितिबाट गुज्रिएता पनि जनताको काम र विकासलागि हामी सबैले आफ्नो ढंगले जनताको […]