Sajhamanch Archive

माइधार–दोमुखा सडकको शिल्यान्यास, सेल्फी रोडको रुपमा बन्ने छ, कालेपत्रे

Published: in विविधा, समाज by . Leave a Comment on माइधार–दोमुखा सडकको शिल्यान्यास, सेल्फी रोडको रुपमा बन्ने छ, कालेपत्रे.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालो पत्रे गर्नका लागि शिल्यान्यस गरिएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा २९ सय मिटर सडकको मंगलबार शिल्यान्यस गरिएको हो । कालो पत्रेका लागि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर […]

वाटर किङडम पार्कको सांस्कृतिक महोत्सवको एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on वाटर किङडम पार्कको सांस्कृतिक महोत्सवको एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन.

शिवसताक्षी । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सवको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै अध्यक्षओलीले बैक तथा वित्तिय सस्था नोक्सानमा जानु भनेको देशमा आर्थिक संकट आउनु रहेको बताए । पछिल्लो समय उद्योगी तथा व्यवसायीले आफुहरु चाहि घाटामा गएर व्यापारबाटै पलायन हुने […]

धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण.

शिवसताक्षी । झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा संघ शिवसताक्षी १ र नेपाल खेलकुद परिषद नेपाल नगर कमिटीले तीन कोठाको घर निर्माण गरी हस्तान्तरण गरेको हो । आज नवनिर्मित अम्बर नेम्वाङ्गको घरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको घर निर्माण समितिले जनाएको छ । घर […]

सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको नयाँ कार्यसमिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको नयाँ कार्यसमिति चयन.

विर्तामोड । सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको अध्यक्षमा . गणेश नेपाल सर्वसम्मत चयन भएका छन् । सरकारी संस्थान सवारी चालक एसोसिएसनको विर्तामोड नगरपालकामा आज भएको पहिलो अधिवेशनले नेपाललाई सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा शम्भु खड्का, उपाध्यक्षमा . पबन राजबंशी, महासचिवमा भुपाल गुरुङ, सचिवमा , खेमराज नेपाल, सह सचिब . सरोज खनाल, […]

जन्मोत्सव मनाउने खर्चले शैक्षिक सामाग्री वितरण

Published: in विविधा, समाज by . Leave a Comment on जन्मोत्सव मनाउने खर्चले शैक्षिक सामाग्री वितरण.

शिवसताक्षी । सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित मैनाचारी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सतासीधाम जेसीज वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानकी सासु पदमकुमारी प्रधान र छोरा नयन प्रधानको जन्मोत्सवको अवसरमा जेसीज पदाधिकारी सदस्य जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको हो । अध्यक्ष प्रधानले आफ्ना परिवारका […]

नर्वदेश्वर शिवालय मन्दिरमा सप्ताह महापुराणको आयोजना

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नर्वदेश्वर शिवालय मन्दिरमा सप्ताह महापुराणको आयोजना.

शिवसताक्षी । झापा शिसवसताक्षी ११ सृजनाना टोल स्थित नर्वदेश्वर शिवालय मन्दिरमा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । मन्दिरको पूर्वाधार विकासका श्रीमद् भागवत सप्ताह ज्ञान पुराणको आयोजना गरिएको हो । यही फागुन १ गतेबाट ७ गतेसम्म संगीतमय श्रीमद् भागतव सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको नर्वदेश्वर शिवालय मन्दिर विकास समितिले जनाएको छ । शिवसताक्षीको दूधेबजारदेखि करिब […]

शिवरात्रीमा चिल्लागढधाममा धार्मिक मेला लगाइने

Published: in विविधा, समाज by . Leave a Comment on शिवरात्रीमा चिल्लागढधाममा धार्मिक मेला लगाइने.

शिवसताक्षी । झापा शिवसताक्षीको चिल्लागढ धाममा धार्मिक मेला लाग्ने भएको छ । शिवरात्रीमा धार्मिक क्षेत्र चिल्लाढ धाममा तीन दिन मेला लाग्ने भएको हो । शिवसताक्षीको त्रिधाम मध्ये चिल्लागढ धामको विकास, प्रर्वधन र व्यापक प्रचार प्रसारका लागि धार्मिक मेलाको आयोजना गरिएको चिल्लाढधाम पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । अध्यक्ष तुम्बापोका अुनसार यही फागुन […]

रास्वपा पार्टीको सरकारबाट बाहिरिने निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on रास्वपा पार्टीको सरकारबाट बाहिरिने निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा  सरकारबाट बाहिरिने भएको छ । आज  आइतबार  बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै […]

लक्ष्मी नारायणमा अध्ययन गर्ने ४२ जना दलित बालबालिकालाई पोशाक सेट वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लक्ष्मी नारायणमा अध्ययन गर्ने ४२ जना दलित बालबालिकालाई पोशाक सेट वितरण.

शिवसताक्षी । शिवसताक्षी वडा नम्बर १ को आर्थिक सहयोगमा विद्यालय भर्ना भएका दलित बालबालिकाहरुलाई विद्यालय पोशाक सेट वितरण गराएको छ । पोशाक नभएको कारण विद्यालय उपस्थित हुन नसक्ने विद्यार्थीलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्य स्वरुप दलित बालबालिकालाई पोशाक वितरण गरेको हो । शिवसताक्षी नगरपालिका वडा न।१ को सामाजिक बिकास तर्फको सिलिङ बजेट एक लाख […]

शिवसताक्षीका मनिषको सुस्तरी गीत सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on शिवसताक्षीका मनिषको सुस्तरी गीत सार्वजनिक.

शिवसताक्षी । झापा शिवसताक्षी ११ निवासी मनिष तुम्म्रकले सुस्तरी गीत सार्वजनिक गरेका छन् । सानै उमेरदेखि गीतमा रुची राख्दै आएका तुम्म्रुकले आज झापाको दमकमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेका हुन् । गीतको ओएसआर डिजिटल युवटुव च्यालबाट सार्वजनिक गरिएको स्वयम गीतका गायक तुम्म्रुकले जानकारी दिए । गीतको शब्द संगीत मनोज नाम्दुङको रहेको छ भने, सिजन […]