Sajhamanch Archive

सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

Published: in खेलकुद by . Leave a Comment on सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने.

दमक । बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित सो डोजाङका प्रशिक्षार्थी खेलाडी बिद्यार्थीहरुबीच तेक्वान्दो प्रतियोगिता दमकमा आयोजना गर्ने भएको छ । दमकस्थित सर्वोदय बोर्डिंङको खेल मैदानमा २१ माघमा आयोजना गरिने सो प्रतियोगिताका बिषयमा आज ( सोमबार) दमकमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । पत्रकार सम्मेलनमा समगमाथा मार्सल आर्ट एकाडेमीका संस्थापक एवं मार्सल आर्टका […]

निशुल्क आँखा शिविरमा ३७० जनाले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on निशुल्क आँखा शिविरमा ३७० जनाले सेवा लिए.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं.४ का ३ सय ७० जनाले निशुल्क आँखा जाँच गराएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका आयोजना भएको एक दिवशीय निशुल्क आँखा शिविरमा वडा न ४ का नागरिकले निशुल्क आँखा जाँच गराएका हुन् । जसमा १७० पुरुष र २०० जना महिलाले आँखा जाँच गराएका थिए । आँखा जाँच गराएका मध्ये, […]

सतासीधाम जेसीजको १० औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको १० औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले १० औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा रहेको जेसीज कभर्डहलमा एक कार्यक्रम गरी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले आफुले लगाएको चेन वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानलाई हस्तान्तरण […]

प्रधानमन्त्री समक्ष रवि लामिछानेले बुझाए राजीनामा

Published: in विविधा by . Leave a Comment on प्रधानमन्त्री समक्ष रवि लामिछानेले बुझाए राजीनामा.

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार […]

रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’.

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका […]

राष्ट्रिय रमणीयका विद्यार्थीले बनाए चार पाङ्ग्रे गाडी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on राष्ट्रिय रमणीयका विद्यार्थीले बनाए चार पाङ्ग्रे गाडी.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न दवाडीले गाडी निर्माण गरी आज दूधेकोसडकमा गाडी कुदाएर देखाएका छन् । उनीहरुले स्थानीय बस्नेत गृल उद्योगमा पुराना सामाग्री जोडेर उक्त […]

सांसद साँवाले झापा गापाका दुई विद्यालयका ११ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on सांसद साँवाले झापा गापाका दुई विद्यालयका ११ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवाले क्षेत्र नं. ४ का दुई विद्यालयका डिल्ली राज माविका ५ जना त्रिभुवन माध्यमिक विद्यालयका ६ जना गरी ११ जनाको सम्पूर्ण जिम्मेवारी लिएका छन् । सामुदायिक विद्यालयमा शैक्षिकका लागि कुनै खर्च नलाएपछि विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, विद्यालय पोशाक आदिको प्रबन्ध सांसद साँवाले मिलाइदिने […]

झिलझिले बजारमा इन्टरलक टायलको काम अन्तिम चरणमा, उपप्रमुख कार्कीद्वारा अनुगमन

Published: in विविधा by . Leave a Comment on झिलझिले बजारमा इन्टरलक टायलको काम अन्तिम चरणमा, उपप्रमुख कार्कीद्वारा अनुगमन.

शिवसताक्षी । शिवसताक्षीको झिलझिले बजारको सडकमा इन्टरलक टायल लगाउने काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले आज उक्त सडकको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले बाटो गुणस्तरीय र राम्रो बन्दै गरेको जानकारी दिएकी छिन् । उक्त सडकको ११० मिटर लम्बाई र साढे ६ मिटर चौडाई रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ […]

शिवसताक्षीका ३१ किसानलाई कृषि सामाग्री हस्तान्तरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका ३१ किसानलाई कृषि सामाग्री हस्तान्तरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा न. ४ र ५ का कृषकलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका र विश्वडुब्बा बहुदेशीय युवा कृषक समूहको साझेदारीमा उक्त कृषि सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कृषि उपकरण शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कृषकका […]

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा माइतीघर र संसद् भवन अगाडि प्रदर्शनको आह्वान

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा माइतीघर र संसद् भवन अगाडि प्रदर्शनको आह्वान.

काठमाडौं– मंगलबार संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग छाएको छ। सबैतिरबाट प्रेम आचार्यलाई यो अवस्थामा पुर्‍याउन राज्यका निकायहरु दोषी रहेको भन्दै विरोध भइरहेको छ। यस्तै आज देशका विभिन्न ठाउँमा मृतक आचार्यलाई श्रद्धाञ्जलीका साथै सरकारको विरोधका लागि प्रदर्शनहरु […]