शिवसताक्षी । झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव २०७९” आयोजना गर्ने भएको छ । आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म महोत्सव हुने वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले जनाएको छ । विभिन्न जातजातिका मौलिक संस्कृति, […]
शिवसताक्षी । झापा शिवसताक्षीको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल चिल्लागढधाममा नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । आज चिल्लागढ धाम परिसरमा एक कार्यक्रमको आयोजना गरी नयाँ समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा परानो तीलबहादुर कटुवालको समितिले नयाँ समितिलाई पूर्ण सफलताको शुभकामना दिदै हालसम्मको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला परेको छ । दुधे बजारबाट करीब ४ किलोमिटर माथि झरना खोलाको शिर नजिकै ढुंगामा चेपिएको अवस्थामा एक मानिसको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । सतासीधाम खाने पानी तथा सरसफाईका कर्मचारी पानी मुहानमा जाने क्रममा […]
माघ, झापा। बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान काठमाडौं आइपुग्दा […]
झापा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापामा विवाद देखिएको छ । हालका सभापति भुवन बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै संजय निरौलालाई जिल्ला कार्यसमिति सभापति तोकिएको घटना प्रति विरोध जनाएका हुन् । बुढाथोकी पक्षले जारी गरेको विज्ञप्तीमा एकपक्षीय, सडयन्त्रपूर्ण ढंगले जिम्मेवारी तोकिएकाले उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ । बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का युवा प्र्रतिक बस्नेतले आफ्नो जन्म दिनमा डुम्ना गाउँका ३० घरपरिवारलाई ४५ हजार बराबरको फाइबर सिरक वितरण गरेका छन् । बस्नेतले आफ्नो जन्म दिनमा गरिने फजुल खर्चले सन्थाल समुदायमा जाडो मौसममा सिरक वितरण गरेर माया र सद्भाव दिएका छन् । डुम्ना गाउँमा सन्थाल समुदायको बसोवास छ। उनीहरुसँग पेट […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी कर्मचारी माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १ निवासी वडा नं. १ को कार्यालयमा कार्यरत सापकोटाले जन्म दिन मनाउने खर्चलाई सदुपयोग गर्दै धरमपुर बजारमा कपडा बैंक सञ्चालनमा ल्याएकी हुन् । हुनेले दिउँ र नहुनेले लिउँ भन्ने नारा दिएर उक्त कपडा बैंक […]
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको […]
विराटनगर / विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा […]
धरान: सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेपछी स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुर्याएको छ। भारतबाट दुई दर्जनभन्दा बढिको संख्यामा आएका जङ्गली हात्तीको आक्रमणबाट बराहक्षेत्र नगरपालिका–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले […]