Sajhamanch Archive

कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न देवराज घिमिरेको आग्रह

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न देवराज घिमिरेको आग्रह.

५ माघ, काठमाडौं । सत्ता साझेदार दलहरूका तर्फबाट सभामुखको उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरेले नेपाली कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गरेका छन् । ‘सभामुख पदमा त सहमति हुनुपर्ने हो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख पदमा चुनाव चाह्यो’, अनलाइनखबरसँग घिमिरेले भने । आज हुने सभामुख पदको चुनावमा घिमिरेविरुद्ध कांग्रेसले ईश्वरी […]

शिवसताक्षीमा हात्ती पीडित र सरोकारवाला निकायका प्रमुखहरुसँग अन्तरक्रिया

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा हात्ती पीडित र सरोकारवाला निकायका प्रमुखहरुसँग अन्तरक्रिया.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जंगली हात्तीले आतंक मचाउन थालेपछि हात्तीको हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तरक्रिया गरेको छ। सरोकार समाजले आज शिवसताक्षी ८ स्थित झिलझिलेमा हात्ती पीडित र सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो । शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ । जंगली हात्तीले रात्रीको समयमा शिवसताक्षीका वडा नं. १, ८,९ र १० […]

अस्पतालले मृत घोषणा गरेको शिशु चलमलाएपछि…

Published: in विविधा by . Leave a Comment on अस्पतालले मृत घोषणा गरेको शिशु चलमलाएपछि….

विराटनगर । कोशी अस्पतालले मृत घोषणा गरिएको शिशु दाहसंस्कार गराउन लाग्दा जीवित भेटिएका छन्। उनलाई आज बुधबार कोशी अस्पतालले मृत घोषणा गरेको थियो। तर, दाहसंस्कार गराउन लगिएको बेला जिउँदै भेटिएपछि उनलाई उपचारका लागि अस्पताल फर्काइएको हो। १७ दिनको शिशुलाई बुधबार बिहान कोशी अस्पतालमा उपचारको लागि लगेका थिए। तर, उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि […]

यती एयर दुर्घटना : ४८ शव परीक्षण गरिँदै, पहिचान नभए डिएनएबाट जाँच गरिने

Published: in विविधा, समाज by . Leave a Comment on यती एयर दुर्घटना : ४८ शव परीक्षण गरिँदै, पहिचान नभए डिएनएबाट जाँच गरिने.

काठमाडौ । माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ । मृतकका परिवार र आफन्तजनलाई […]

आदिवासीको अनौठो संस्कार: अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आदिवासीको अनौठो संस्कार: अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क.

एजेन्सी । पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ । शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले […]

सभामुखमा एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने ओलीको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on सभामुखमा एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने ओलीको तयारी.

काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको […]

नेपाल रेडक्रस शिवसताक्षीद्वारा निशुल्क स्वास्थ्य परिक्षण, २३१ जनाले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल रेडक्रस शिवसताक्षीद्वारा निशुल्क स्वास्थ्य परिक्षण, २३१ जनाले सेवा लिए.

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाममा मकर संक्रान्तीको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको आयोजनामा सताक्षीधामका ज्येष्ठ नागरिक मकर संक्रान्ती नुहाउन आउने श्रद्धालु भक्तजनहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षणमा २३१ जनाले सेवा लिएको नेपाल रेडक्रस शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए । जसमा […]

ओली परिवारद्वारा सताक्षीधामका विद्यार्थी तथा गुरुहरुलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on ओली परिवारद्वारा सताक्षीधामका विद्यार्थी तथा गुरुहरुलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम विद्यार्थी, गुरुहरुलाई न्यानो कपडा तथा जुत्ता वितरण गरिएको छ । आइतबार मकर संक्रान्तिको अवसर पारेर शिवसताक्षी ७ व्याङ्गडाँडा निवासी रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान कोषाध्यक्ष गोपाली ओली र उनकी श्रीमती प्रतिष्ठान झापाकी संस्थापक सदस्य तुलसादेवी ओलीले उक्त सामाग्री वितरण गरेका हुन् । ओलीले गोलोक गुरुकोलमका २० जना […]

६८ यात्रु बोकेको यतिको एटीआर ७२ विमान पोखरामा दुर्घटना

Published: in विविधा, समाज by . Leave a Comment on ६८ यात्रु बोकेको यतिको एटीआर ७२ विमान पोखरामा दुर्घटना.

पोखरा । पोखरामा यति एअरलाएन्सको विमान दुर्घटना भएको छ । पोखराको नयाँ गाउँमा विमान दुर्घटना भएको हो । केही बेरअघि विमान दुर्घटना भएको हो । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त […]

मकर संक्रान्तिमा लाग्ने कनकाई धार्मिक माई मेलाको उद्घाटन

Published: (Updated: ) in विविधा by . Leave a Comment on मकर संक्रान्तिमा लाग्ने कनकाई धार्मिक माई मेलाको उद्घाटन.

शिवसताक्षी । झापाको कनकाईमा लाग्ने माघे संग्रान्ती मेलाको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाले आज माई पश्चिम किनारमा विधिवत मेलाको उद्घाटन गरेको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले शान्तिको प्रतिक परेवा उडाएर र रिवन काटेर माघी मेलाको उद्घाटन गरेका हुन । उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले वषौ देखि लाग्दै आएको […]