Sajhamanch Archive

नेविसंघले शिवसताक्षी नगरपालिकामा गरेको आन्दोलनप्रति शिक्षक संगठनको ध्यानाकर्षण

Published: in विविधा, समाज by . Leave a Comment on नेविसंघले शिवसताक्षी नगरपालिकामा गरेको आन्दोलनप्रति शिक्षक संगठनको ध्यानाकर्षण.

शिवसताक्षी । झापा शिवसताक्षी दुधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. नियुक्तिको विषयलाई लिएर शिवसताक्षी नगरपालिकामा गरिएको आन्दोलन र तोडफोड प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले ध्यानाकर्षण भएको जनाएको छ । प्र.अ. नियुक्तिको विषयलाई लिएर मंगलबार शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस सम्बद्ध नेविसंघले गरेको अराजक गतिविधी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षी एक विज्ञप्ती जारी […]

सताक्षीधाममा संविधान सभा अध्यक्ष नेम्वाङ्गको अवलोकन, धाम विकासका लागि सहयोग गर्ने प्रतिबद्धता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सताक्षीधाममा संविधान सभा अध्यक्ष नेम्वाङ्गको अवलोकन, धाम विकासका लागि सहयोग गर्ने प्रतिबद्धता.

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकय क्षेत्र सताक्षीधाममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पहिलो पटक अवलोकन गरेका छन् । अवलोकनका क्रममा नेम्वाङ्गले सताक्षीधाम क्षेत्र भित्रका सबै मठ मन्दिरहरुमा दर्शन गरेका छन् ।  सताक्षीधाम पर्यटन विकास समितिले यहाँका समस्याहरुको बारेमा नेम्वाङ्गलाई जानकारी गराएको थियो । पूर्व सभामुख नेम्वाङ्गले सताक्षीधाम विकासमा तीनै वटा सरकारले […]

पशुपति एकाडेमीले ३३ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो

Published: in विविधा, समाज by . Leave a Comment on पशुपति एकाडेमीले ३३ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो.

शिवसताक्षी । झापा शिवसतााक्षी ८ झिलझिले स्थित पशुपति एकाडेमीले ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको बार्षिकोत्सव कार्यक्रमको प्रदेश सांसद राधाकृष्ण खनालले उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद राधाकृष्ण खनालले सामुदायिक विद्यालयमा मात्र होइन संस्थागत विद्यालयले पनि उच्च शिक्षा दिन सक्षम रहेको बताए । विद्यार्थी अनुशासित र पर्यदित बनाउन नैतिक […]

दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन.

शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही यस विषयमा ७ दिन भित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताए पछि नेविसंघले सहमति जनाएको छ । यता नेविसंघका जिल्ला सभापति […]

नेपाली कांग्रेसको शिवसताक्षी नगरपालिकामा ध्याकर्षण पत्र, नगरपापिलका भन्छ, हामी नियमसंगत छौ

Published: in विविधा, समाज by . Leave a Comment on नेपाली कांग्रेसको शिवसताक्षी नगरपालिकामा ध्याकर्षण पत्र, नगरपापिलका भन्छ, हामी नियमसंगत छौ.

शिवसताक्षी । नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षण पत्र बुझाएको छ। श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्र.अ. नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सञ्चाउन माग गर्दै नेपाली कांग्रेसले ध्याकर्षण पत्र बुझाएको हो । कार्यपालिकाको बैठकले विद्यालयका लेखापाल र नगरपालिका शिक्षा शाखाका कर्मचारीको संयुक्त खाता सञ्चालन गरी शिक्षकको तलब भुक्तानी गर्न बाटो खुल्ला गरिदिएको […]

शिवसताक्षी २ का मनोरोगीहरुलाई घरमै गएर उपचार र औषधी वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी २ का मनोरोगीहरुलाई घरमै गएर उपचार र औषधी वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं.२मा आइतबार मानसिक रोगीहरुको घर घरमै गएर उपचार तथा औषधि वितरण गरिएको छ। मनमोहन मेमोरियल हस्पिटल बिर्तामोडका मनरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी ,शिवसताक्षी नगरपालिका वडा नं२ स्वास्थ्य चौकी प्रमुख धनबहादुर विक,मेडिकल सेल्स अफिसर रोशन धिमालको सहयोगमा सामाजिक, आर्थिक विपन्न भई उपचारको पहुँचबाट बन्चित मनोरोगीहरुको घर घरमै पुगी सेवा प्रदान गरिएको […]

शिवसताक्षीको बच्चाबगरमा मुक्तानको गाई गोठमा आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको बच्चाबगरमा मुक्तानको गाई गोठमा आगलागी.

शिवसताक्षी । शिवसताक्षी न.पा. ११ स्थित बच्चाबगरमा प्रेम मोक्तानको गाई गोठमा आगलागी भएको छ । अहिले भर्खरै भएको आगलागी स्थानीय बासी, इलाका प्रहरी कार्यालय झिलझिले र कमल गाउँपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा आएको हो । गाईको खोले पकाउने क्रममा आगो सल्किएको हुन सक्ने घर धनी प्रेम मोक्तानले बताए । मोक्तानका अनुसार गाई गोठको केही धान […]

शिवसताक्षीका १७ वर्षीय राजवंशी झुण्डिएको अवस्थामा फेला

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीका १७ वर्षीय राजवंशी झुण्डिएको अवस्थामा फेला.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ चर्चाबारीका राजीव राजवंशी भुण्डिएको अवस्थामा फेला परेका छन् । १७ वर्षीय राजवंशी आफ्नै घर पछाडी लुगा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । आज दिउसो करिब २ बजे राजवंशीका बाबु पुरण लाल राजवंशी काम बाट घर फर्किदा छोरा भुण्डिएको अवस्थमा भेटेको थिए […]

सतासीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत चयन भएकी छिन् । जेसीजको १० औं साधारण सभा तथा अधिवेशनले वर्ष २०२३ का लागि निर्मला प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । सतासीधाम जेसीजमा पहिलो पल्ट महिलाले नेतृत्व पाएको हो । त्यसैगरी कार्यकारी उपाध्यक्षमा राजकुमार बस्नेत र विश्व विक्रम दाहाल चयन भएका छन् […]

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्व अध्यक्ष सहित ४४ जना सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्व अध्यक्ष सहित ४४ जना सम्मानित.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले पूर्व सञ्चालक समितिहरुलाई सम्मान गरेको छ । नव निर्वाचित धार्मिक तथा पर्यटन विकास समितिले २०३३ सालदेखि यता धामका ४४ जना पदाधिकारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई झापा क्षेत्र नं. ४ (क) का सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग […]