Sajhamanch Archive

न्यूनतम साझा कार्यक्रम तयार, राप्रपा र जसपा सरकारमा जाने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on न्यूनतम साझा कार्यक्रम तयार, राप्रपा र जसपा सरकारमा जाने.

काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले शुक्रबार न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको छ । भोलि शीर्ष नेताहरुलाई बुझाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का […]

रारआमावि दूधेमा प्रअ विवादः नियमानुसार प्रअ छनौट गर्न नगरको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on रारआमावि दूधेमा प्रअ विवादः नियमानुसार प्रअ छनौट गर्न नगरको निर्देशन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले विद्यालय विकास प्रस्ताब माग गरी प्रधानाध्यापक नियुक्ति प्रकृया बढाउन श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई परिपत्र गरेको छ । शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रअ नियुक्ति विवाद चुलिदै जाँदा आज नगर कार्यपालिकाको बैठकले सात दिन भित्र नियमानुसार प्र.अ. नियुक्ति प्रकृया अगाडी बढाउन विद्यालय व्यवस्थापन समितिलाई परिपत्र गरेको हो […]

गरिवीले गर्दा खुट्टाको स्टिल निकाल्न नसक्दा घस्स्रिनु पर्ने सपनाको बाध्यता, स्टिल निकाल्न नगरपालिकाले सहयोग गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on गरिवीले गर्दा खुट्टाको स्टिल निकाल्न नसक्दा घस्स्रिनु पर्ने सपनाको बाध्यता, स्टिल निकाल्न नगरपालिकाले सहयोग गर्ने.

शिवसताक्षी । झापा शिवसताक्षी १० की सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण निकाल्न नसक्दा स्टल बोकेरै घस्स्रिनु पर्ने बाध्यता हट्ने भएको हो । शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा स्टिल हाल्नु परेको थियो […]

शिवसताक्षीको धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिकको शिल्यान्यास

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिकको शिल्यान्यास.

शिवसताक्षी । झापाको शिवसताक्षीमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण गर्न लागिएको छ । शिवसताक्षी १ स्थित धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले शनिबार शिल्यान्यस गरेका हुन् । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ वडा समिति धरमपुरले चेम्जोङको १२० औँ जन्म जयन्तीको अवसर पारेर शालिका निर्माण कार्य शुरु गरेको हो […]

गएराति धार्मिक क्षेत्र सताक्षीधामको दान पेटिका चोरी

Published: in विविधा, समाज by . Leave a Comment on गएराति धार्मिक क्षेत्र सताक्षीधामको दान पेटिका चोरी.

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा दान पेटिका चोरी भएको छ । सताक्षीधाम परिसरमा राखिएको दान पेटिका गएराति चोरी भएको हो । धाममा रहेको राम मन्दिर, द्वादश जोर्तिलिङ्ग र सतासीधामको शिव मन्दिरमा राखिएको दान पेटिका पोडेर भक्तजनहरुले दिएको भेटी चोरी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार दान पेटिका […]

सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु श्रीमान घाइते

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु श्रीमान घाइते.

शिवसताक्षी । गएराति जंगली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ स्थित बच्चाबगरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ६५ वर्षीय कृष्णमाया भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । कृष्णमाया र उनका श्रीमान सुतिरहेका अवस्थामा हात्तीले घरको वाल भत्काएको थियो । गाउँलेहरुले कृष्णमायालई कङक्रिटको वालले थिची रहेको अवस्थामा उद्धार […]

जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ मा एक महिलाको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ मा एक महिलाको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । गएराति २ बजे जंगली हात्तीले घर भत्काउने क्रममा शान्तिाराम भण्डारीकी श्रीमती कृष्णमाया भण्डारीको मृत्यु भएको हो । भण्डारीलाई घाइते अवस्थामा उपचारका लागि दमक स्थित आम्दा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रेम भण्डारीले बताए । […]

नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा सभापतिमा काफ्ले

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा सभापतिमा काफ्ले.

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको सभापतिमा गोविन्द काफ्ले सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको शिवगञ्जमा भएको ८ औं अधिवेशनबाट काफ्ले सर्वसम्मत चयन भएका हुुन् । त्यस्तै उपसभापतिमा हिमादेवी खनाल, सचिवमा होमप्रसाद राजवंशी, कोषाध्यक्षमा बद्री खनाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपसचिवमा डम्बरप्रसाद विमली, उप कोषाध्यक्षमा नारायणप्रसाद लुईटेल महिला सदस्यमा निर्मला प्रसाई चयन […]

शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९÷८० को सिलिङ्गबजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा बाटोहरु ग्राभेलको तयारीमा रहेको ४ नं. वडा कार्यालयले जनाएको छ । वडा नं. ४ को पाथिभरा आधारभूत विद्यालयबाट साहु टोल, झापा इनर्जीहुँदै बोलोचाक बजार जाने  १३ सय […]

कांग्रेसको संसदीय दलको नेतामा थापा विजयी

Published: in राजनीति by . Leave a Comment on कांग्रेसको संसदीय दलको नेतामा थापा विजयी.

झापा । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा कांग्रेस प्रदेश १ सभापति उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा १८ मतसहित उनी विजयी भएका हुन् । दलको नेताका उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे । अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । दलको नेतामा विजयी थापा कृष्णप्रसाद सिटौला […]