Sajhamanch Archive

वर्तमान साहित्य प्रतिष्ठानको २५ औं सभा सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on वर्तमान साहित्य प्रतिष्ठानको २५ औं सभा सम्पन्न.

भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २५ वार्षिक साधारण सभाको अवसर पारेर दमकका कवि धनकुटे कान्छाको एकल कविता वाचन सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा आख्यानकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा सम्पन्न सभामा कवि कान्छाले समसामयिक विषय झल्कने विभिन्न कविता सुनाएका थिए । कार्यक्रममा लेखक कृष्ण वराल, संगीतकार हस्त […]

धरमपुर–पाँचगाछी सडक भत्किन थालेपछि नगरपालिका र वडा कार्यालयबाट अनुगमन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on धरमपुर–पाँचगाछी सडक भत्किन थालेपछि नगरपालिका र वडा कार्यालयबाट अनुगमन.

शिवसताक्षी । शिवसाक्षीको धरमपुर–पाँपगाछी कालोपत्रे सडक ठाउँ ठाउँमा भत्किएपछि अनुगमन गरिएको छ। विविध कारणले काम हुँदै रोकिन्दै सम्पन्न भएको यो सडक पछिल्लो समय ठाउँ ठाउँमा भत्किएर खाल्डाखुल्डी परेपछि स्थानियवासिहरुको चर्को असन्तुष्ट रहदै आएको छ। शिवसताक्षी नगरपालिका उप(प्रमुख नरमाया कार्की शिवसताक्षी वडा नम्बर –१का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,वडा नम्बर –३ का वडा अध्यक्ष भाष्कर न्यौपाने ,ईन्जिनियर […]

नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम

Published: (Updated: ) in विविधा, विविधा, शिक्षा, समाज by . Leave a Comment on नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ  । आज भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा  शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो स्थान प्राप्त […]

शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर आजबाट सुरु

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर आजबाट सुरु.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक भवनमा उक्त शिविरको उद्घाटन भएको हो । उद्घाटनका ाक्रममा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला निर्वाचन क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य माननिय राधाकृष्ण […]

नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा मेचीनगरमा नगरस्तरीय समन्वय समिति गठन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा मेचीनगरमा नगरस्तरीय समन्वय समिति गठन.

मेचीनगर । लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर मेचीनगर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा “हामी स्वयमसेवी” अभियान सञ्चालनका निमित्त नगरस्तरीय समन्वय समिति गठन भएको छ । नगरप्रमुख गोपालचन्द बुढाथोकीको अध्यक्षतामा गठन भएको समितिको सदस्य सचिव नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारी रहेका छन् । समितिका सदस्यहरुमा उपप्रमुख मिना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत, […]

शिवसताक्षी ४ का ७५ विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ का ७५ विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले आदिवासी जनताति समुदायका ७५ परिवारलाई म्याट र ब्लाङकेट वितरण गरेको छ । वडा नं. ४ मा अधिकांश राजवंश, ताजपुरिया र शाहका बसोबास रहेको र स–साना फुसका घरमा जाडोयाममा बृद्ध बद्धाहरुलाई समस्या भएको भन्दै वडाले न्यानो कपडा […]

बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालन गर्ने तयारी

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालन गर्ने तयारी.

झापा । बिर्तामोड नगरअस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधिन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भईरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढीरहेको नगरपालिकाका प्रुमख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । अस्पतालन नयाँ भवनमा सरेसंगै सेवापनि थप […]

मजदुर निर्माण व्यवसायी संघद्वारा कनकाई प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on मजदुर निर्माण व्यवसायी संघद्वारा कनकाई प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले शिवसतक्षी नगरपालिका वडा नं. ४ स्थित कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले कनकाई माध्यमिक विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरु शिवताक्षी नगरपालिका वडा नं. ४ वडाध्यक्ष विष्णु प्रसाई र संस्थाका अध्यक्ष किसोर बहादुर […]

सेवारो साकोसमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on सेवारो साकोसमा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको आज मंगलबार दूधेमा भएको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले दुर्गा देवी मगरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत  चयन गरेको छ । जसको उपाध्यक्षमा भरत नविन राई, सदस्यहरुमा कविता राई, राजुकमार […]

शिवसताक्षीमा आगलागी, एक घर जलेर नष्ट

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा आगलागी, एक घर जलेर नष्ट.

शिवसताक्षी ।  झापाको शिवसताक्षीमा एक घर आगलागीबाट नष्ट भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे अचानक आगलागी हुँदा घरका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो । घरमा सबै काम बाहिर निस्किएका बेला आगलागी हुँदा केही पनि समान बाहिर निकाल्न नसकिएको सुकुलाल मुर्मूले जानकारी दिए । घरमा मसिना केटाकेटीहरु […]