Sajhamanch Archive

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु.

बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल आएका दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए । उनको कोखामा एक […]

शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघद्वारा झिलझिले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघद्वारा झिलझिले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघलेले शिवसतक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजधाकृष्ण खनाल र संस्थाका अध्यक्ष किसोर बहादुर मगरले वितरण गरेका […]

 रोटरी क्लब अफ भद्रपुरले ४ जना विपन्नलाई दियो व्हील चियर

Published: in विविधा, समाज by . Leave a Comment on  रोटरी क्लब अफ भद्रपुरले ४ जना विपन्नलाई दियो व्हील चियर.

भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले सामाजिक उत्तरदायित्व अन्र्तगत ४ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चियर प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण हिडडुलमा समस्या भोगिरहेका विपन्न ४ जना अशक्त अपाङगहरूलाई छनौट गरी क्लबले व्हील चियर प्रदान गरेको हो । भद्रपुरमा आयोजित एक संक्षिप्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले व्हील चेयर वितरण […]

सहारा मुलुककै ठुलो र उत्कृष्ट सहकारीः अध्यक्ष राजवंशी

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सहारा मुलुककै ठुलो र उत्कृष्ट सहकारीः अध्यक्ष राजवंशी.

बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका छन् । उनले सदस्यहकै कारण संस्थाले फड्को मार्दै केहि वर्षयता संस्था निरन्तर मुलुकको ठुलो संस्थाको रुपमा स्थापित भएको बताए । […]

कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि.

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । उनी इलुवाबारीमा आफन्तको घरमा बस्दै आएको बुझिएको छ । इलाम देउमाई नगरपालिका घर भई झापा सुरुङास्थित इलुवाबारीमा भाईको घर बस्दै आएका […]

मेची रङ्गशालामा फागुन अन्तिम साताबाट ‘भद्रपुर झापा गोल्डकप’ हुने

Published: in खेलकुद by . Leave a Comment on मेची रङ्गशालामा फागुन अन्तिम साताबाट ‘भद्रपुर झापा गोल्डकप’ हुने.

भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ […]

शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला.

शिवसताक्षी । । झापाको कनकाई नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० ट्क्रामा स्थित कनकाई नदिको किनारमा अन्दाजी ४५ वर्ष उमेरको शव फेला परेको झापा प्रहरीले जनाएको छ । उत्तानो परेको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा खटिएका एक प्रहरीले भने – ‘हामीले घटनास्थल सुरक्षित गरेर राखेका छौं […]

शिवसताक्षी नगरपालिकामा न्युनतम रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा न्युनतम रोजगार कार्यक्रम सुरु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो । उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले श्रमिकहरुले काम सँगै सीप सिक्ने पन अवसर पाउँने भएकाले सोको सदुयोग गर्नु पर्ने बताइन् । […]

आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने.

बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ। झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए । बिर्तामोडको कञ्चनजंगा स्कुल नजिकै निर्माण भइरहेको नागरिक सहकारी अस्पतालको माटोमुनीको काम समेर पिलर […]

चौथो पटक संसदीय दलको नेता बनेका देउवाको छैटौ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ला

Published: in मुख्य समाचार by . Leave a Comment on चौथो पटक संसदीय दलको नेता बनेका देउवाको छैटौ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ला.

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्‍याएर प्रधानमन्त्री बन्ने […]