मेचीनगर, । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ […]
शिवसताक्षी । प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्तीमा धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपालले आयोजना गरेको दक्षता वर्गको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सरावगीले सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै मन्त्री सरावगीले […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम पर्यटन विकास समितिको अध्यक्ष तुला बोखिम निर्वाचत भएका छन् । उनी ३५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । सोही पदका अन्य उम्मद्वारहरु प्रसाद सुब्बाले २८८ र रुद्रमणी भट्टराई ९८ मत प्राप्त गरेका छन् ।
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवर्धन गौशालाले सताक्षी गोरक्षा महोत्सव २०७९ आय व्यय सार्वजनिक गरेको छ । गौशालाले गएको मंसिरमा आयोजना गरेको गोरक्षा महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । महोत्सवमा २३ लाख १७ हजार ७७६ आम्दानी र २१ लाख ६६ हजार ११५ खर्च भएको श्री गोलोक गोवर्धन गौशालाका […]
शिवसताक्षी । झापा शिवसताक्षीको डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडकमा फेरी कालो पत्रे गर्न सुरु गरिएको छ । सडकको कालोपत्रे उक्किन थालेपछि शिवसताक्षी नगरपालिका र सडक सडक बोर्ड नेपालको साझेदारी लगानीमा डुडाँमारी हल्लार चौक सडक र झिलझिले बजारका दुई सडकमा फेरी कालो पत्रे गर्ने काम सुरु गरिएको हो । सडकको जीणोद्धार लागि नगरको […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको धार्मिक तथा पर्यटन विकास समितिमा तीन जनाको प्रतिश्पर्धा हुने भएको छ । झापाको शिवसताक्षी ११ मा रहेको पूर्वकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा तुला बोखिम, रुद्रमणी भट्टराई र प्रसाद सुब्बा रहेका छन् । […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले महिलाहरुले पनि आफ्नो क्षमता विकास […]
शिवसताक्षी । झापा शिवसताक्षी ८ झिलझिले स्थित पारिजात बहुदेश्यीय सहकारी संस्थाले रक्तदान गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंगलबार झिलझिले स्थित संस्थाको कार्यालय परिसरमा प्रथम वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन गरिएको छ । जसमा ६ महिला र पुरुष ५५ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष सागर राईले जानकारी […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ३ का ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा रसायनिक औषधी वितरण गरिएको छ । सोमबार दूधे आयुर्वेद औषधालयले वडाकार्यालयमा एक कार्यक्रम गरी वडाका १४० जना ज्येष्ठ नागरिकहरुलाई सुगर प्रेसरको निशुल्क जाँच र रसायन औषधी वितरण गरेको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई […]
शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे लगाउने काम सम्पन्न भएसँगै सताक्षीधाममा पर्यटकको संख्यामा बृद्धि भएको धाम विकास समितिले जनाएको छ । सडक निर्माण सँगै शिवसताक्षी नगरपालिकाले […]