Sajhamanch Archive

शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि.

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले आज दिक्षान्त समारोह गरी स्काउटको बृत्ति विकासमा योग्तता पुगेका ५२ जना छात्र छात्रालाई नेपाल स्काउट पहिचान विश्व स्काउट पहिचान अंकित व्याज वितरण गरिएको हो । जसमा २९छात्र र २३ छात्रा रहेका छन् । व्याज वितरण विद्यालयका प्रधानाध्यपक रमेशकुमार […]

नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको छ । हिउँदे बाली, मकै, तोरी, गहुँ कृषि उत्पादन बढाउन नगरपालिकाले जेसीबि लगाएर पैनी सञ्चालनमा ल्याएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा .(रोषन)ले बताए। उनले कनकाई नदि नजिकै भएपनि हिउँद […]

शिवसताक्षीको दूधेमा चासोक तङ्नाम भव्यताकासाथ मनाइने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको दूधेमा चासोक तङ्नाम भव्यताकासाथ मनाइने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम तथा न्वागीपुजा मनाइएको छ । शिवसताक्षीको दूधे स्थित याक्थुङ नालिफुङ्वा चुम्भोको आयोजनामा शिवसताक्षी ११ दुधे स्थित निर्माणाधिन दूधे रंगशालामा पौष २१ र २२ मनाइने भएको हो । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक […]

पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने.

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने बाटो कालो पत्रे हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पर्यटकीय क्षेत्र जाने करिब २.९ किमी बाटो यही पौषको अन्तिम साताबाट काम सुरु गरिने शिवसताक्षी नगरपालिकाले जनाएको हो । नगरपालिकाले उक्त बाटो कालो पत्रे गर्न चालु वर्षको नगर स्तरीय बजेटबाट ६ करोड विनियोजन गरेको […]

शिवसताक्षीका १० शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका १० शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण.

शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले उक्त सामाग्री प्रदान गरेको हो । ह्वील चियर […]

पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । झापाको पर्यटकीय क्षेत्र दोमुखामा आज निर्वाचिन भएपछिको पहिलो पत्रकार भेटघाटका क्रममा उनले क्षेत्र नं. ४ मा विभिन्न कारणले रोकिएर रहेका विकास निर्माणका कामलाई पुरा गर्न निर्माण […]

समानुपातिकतर्फ ९८ लाख ८,९२७ मतगणना : कति दलले पाउँलान् राष्ट्रिय मान्यता ?

Published: in राजनीति by . Leave a Comment on समानुपातिकतर्फ ९८ लाख ८,९२७ मतगणना : कति दलले पाउँलान् राष्ट्रिय मान्यता ?.

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा ९एमाले० ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको […]

प्रअ. काली सरको विदाई, विद्यार्थीहरुले गाडीमा राखेर घरै पुर्याए

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on प्रअ. काली सरको विदाई, विद्यार्थीहरुले गाडीमा राखेर घरै पुर्याए.

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ । विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम गरी विदाई गरेका हुन् । विद्यार्थीहरुले फुल माला, अभिर, खादा लगाई दिएर प्रअ रिजालाई गाडीमा राखी घरसम्म पुयाइएका थिए । […]

समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले.

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा समेत एमालेले ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचन जितेको छ । यसैगरि नेपाली कांग्रेसले समानुपातिकमा १ लाख ६८६ मत ल्याएको […]

शिवसताक्षीमा विपन्न परिवारका ८ महिला सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा विपन्न परिवारका ८ महिला सम्मानित.

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८ विपन्न परिवारका महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ र ३ का ८ महिलालाई ३१ औं लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा न्यानो कपडा (सुईटर) प्रदान गरेको सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वडा नं. ३ डम्बरकुमारी बस्नेत, अम्बिकादेवी बस्नेत, सर्मिला श्रेष्ठ र मनमाया राई, वडा नं. ३ […]