Sajhamanch Archive

शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको अभियानः वडा नं. १ का ४ महिला सम्मानित

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको अभियानः वडा नं. १ का ४ महिला सम्मानित.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा नम्बर १ बाट ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको छ । शनिबार नगरपालिकाको कार्यालयमा उद्घाटन गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शिवसताक्षी नगरपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको हो । कार्यक्रममा उपप्रमुख कार्कीले लैंगिक हिंसा घरबाट नै जन्मिने हुँदा यस्को अन्त्य आफ्नै घरबाट आफूबाट गरेर नगर […]

सताक्षीधाममा वक्तृत्वकला प्रतियोगिता, दूधे मावि प्रथम

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on सताक्षीधाममा वक्तृत्वकला प्रतियोगिता, दूधे मावि प्रथम.

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा भएको नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगतामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । गोलोक गोवर्धन गौशाला श्री शताक्षी गुरुकुल को वार्षिक उत्सव गोरक्षा महोत्सवको तेस्रो दिन गौ संरक्षणको महत्व र आवश्यकता बिषयक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयकी छात्रा विद्या सिग्देल प्रथम भएकी […]

शिवसताक्षीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको उद्घाटन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको उद्घाटन गरिएको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबार शिवसताक्षीको नगरपालिकामा उद्घाटन गरिएको हो । नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बेनर बाचन गरेर उद्घाटन गरिएकी हुन् । उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले नगर भित्रका महिलाहरुलाई […]

सिभिल बैंक दूधे शाखाद्वारा छात्रबृत्ति प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सिभिल बैंक दूधे शाखाद्वारा छात्रबृत्ति प्रदान.

शिवसताक्षी । सिभिल बैंक लिमिटेड दूधे शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । शिवसताक्षीको दूधेमा रहेको उक्त बैंकले १२ औं स्थापना दिवसको अवसरमा स्थानीय श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालयको प्राङ्गणमा बैंकद्वारा आयोजित कार्यक्रमका बीच राष्ट्रिय रमणीय माविमा कक्षा ९मा अध्ययनरत छात्रा हिमाली काफ्लेलाई […]

झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी.

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । खनालले १३९५१ मत प्राप्त गरेका छन् भने मगरले १२३७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं. (क) मा ३३२५६ मत […]

एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा झापा आउँदा सताक्षीधाममा गोलोक बोद्र्धन गौशालाले लगाएको पुराणको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा अध्यक्ष ओली आफ्नो समय धार्मिक एकता […]

झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका साँवा विजयी

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका साँवा विजयी.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवा  लिम्बु  विजयी भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ६८६७ फराकिलो मत अन्तरले पछि पार्दै साँवा विजयी भएका हुन् । साँवाले २९३१५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देउमान थेवेले २२४४८ मत प्राप्त गरेका छन् । […]

झापा क्षेत्र नं. ४ (क) मा एमालेका खनालको ७ सय बढीको अग्रता

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क) मा एमालेका खनालको ७ सय बढीको अग्रता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेले अग्रता बढाएका छन् । नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले ७४० मतान्तरले अग्रता लिएका हुन् । गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेद्वार झलक बहादुर मगरलाई पछि पार्दै खनालले अग्रता कायम गरेका हुन् । क्षेत्र नं. ४ (क) मा हालसम्म १६५९७ मत गणना भईसकेको छ । जसमा नेकपा […]

झापा क्षेत्र नं. ४ मा चार हजार बढीको फराकिलो मतान्तर बनाउँदै एमाले

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा चार हजार बढीको फराकिलो मतान्तर बनाउँदै एमाले.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेले कांग्रेस सँगको मतान्तर बढाउँदै लगेको छ । नेकपा एमालेका प्रनिनिधिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ४२७१ मत अन्तरले पछि पार्दै अग्रता कायम राखेका छन् । क्षेत्र नं. ४ को ५४९३५ मत गणना गर्दा साँवाले २०५५२ मत प्राप्त गरेका छन् भने, थेवेले […]

घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बुले फाराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । क्षेत्र नं. ४ को कनकाई नगरपालिकाको मतगणना हुँदा घण्टीको दवाबमा परेका साँवा झापा गाउँपालिकाको मतगणना सुरु भए यता फराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । झापा गाउँपालिकाको मतगणना गर्दा तेस्रो स्थानमा हरँदै आएको […]